• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, August 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाली सेनाले उद्दार गरेका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, नेपाली सेनाप्रति विदेशमन्त्री जयशंकरद्वारा आभार व्यक्त

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १३, शनिबार ०९:५७
नेपाली सेनाले उद्दार गरेका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, नेपाली सेनाप्रति विदेशमन्त्री जयशंकरद्वारा आभार व्यक्त
1
SHARES
12
VIEWS

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेका २१ जना भारतीय तीर्थयात्रीहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरी स्वदेश फर्काएको छ।

भारत फर्किएलगत्तै ती पर्यटकहरूले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गर्दै नेपाली सेना र नेपाल सरकारको समयमै भएको उद्धार प्रयासप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

तमिलनाडुका ती पर्यटकहरू धार्मिक यात्राका क्रममा नेपाल आएका बेला भोटेकोशी क्षेत्रमा अचानक आएको बाढीका कारण अप्ठ्यारोमा परेका थिए।

ADVERTISEMENT

नेपाली सेनाले प्रतिकूल मौसमका बाबजुद हवाई तथा स्थल मार्गमार्फत उद्धार टोली खटाएर उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको थियो।

उद्धार गरिएका नागरिकहरूसँगको प्रत्यक्ष कुराकानीपछि भारतीय विदेशमन्त्री डा.एस. जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नेपाली सेना, नेपाल सरकार र समन्वय गर्ने काठमाडौंस्थित भारतीय दूतावासलाई धन्यवाद दिएका छन्।

उनले विपद्को कठिन घडीमा नेपाली सेनाले देखाएको तदारुकता र मानवीय सेवाको उच्च प्रशंसा गरेका छन् । स्वदेश फर्किएका पर्यटकहरूले पनि नेपाली सेनाले संकटको समयमा देखाएको तत्परता, आत्मीयता र सुरक्षित उद्धारका लागि हृदयदेखि नै कृतज्ञता प्रकट गरेका छन्।

Previous Post

रसुवा भोटेकोशी बाढीः ६१६ जनाको शव फेला, २,३०१ जनाको उद्धार तथा घाइते (अद्यावधिक समाचार)

Next Post

भोटेकोशी बाढीः ६२६ जनाको शव फेला, २४ सयभन्दा बढी अझै सम्पर्कविहीन Update

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In