• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, August 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज हेल्थकेयरद्वारा प्रधानमन्त्री दैविप्रकाेप राहत काेषमा १० लाख सहयाेग

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १२, शुक्रबार १७:२०
वीरगन्ज हेल्थकेयरद्वारा प्रधानमन्त्री दैविप्रकाेप राहत काेषमा १० लाख सहयाेग
1
SHARES
13
VIEWS

​वीरगन्ज । रसुवासहित देशका विभिन्न जिल्लामा बाढी–पहिरोका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो ।
​शुक्रबार दिउँसो पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरि) पन्त मार्फत  सहयोग रकम कोषमा जम्मा गरिएको अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले जानकारी दिए ।

अस्पतालले बाढी–पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ ।

ADVERTISEMENT

​अध्यक्ष अन्सारीका अनुसार विपद्को समयमा प्रभावितको उद्धार र राहतका लागि राज्यका साथै निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक स्तरबाट पनि क्षमताअनुसार सहयोग हुनुपर्छ ।

“विपद्का कारण धेरै नागरिकले अकालमा ज्यान गुमाएका छन् र हजारौँ परिवार प्रभावित बनेका छन्,” उनले भने, “यो कठिन समयमा प्रभावितको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालको तर्फबाट १० लाख रुपैयाँ सहयोग गरेका हौँ ।”

​अन्सारीले प्रभावितको खोजी, उद्धार, उपचार तथा पुनःस्थापनामा भइरहेको सरकारी प्रयासमा निजी क्षेत्रले पनि निरन्तर सहकार्य गर्नुपर्नेमा जोड दिए ।

अस्पतालले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको नि:शुल्क उपचार तथा अन्य मानवीय सेवाका कार्यमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Previous Post

वीरगन्जको होटल आदर्श इनद्वारा बाढीपीडितलाई ५१ हजार रुपैयाँ सहयोग

Next Post

७० प्रतिशतभन्दा बढी व्यक्तिगत सामाजिक सञ्चालविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In