• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, August 19, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

जनजीविकासँग जोडिएका समस्या समाधान गर्न नेपाली कम्युनिष्ट पार्टी पर्साको माग

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार १८:२०
जनजीविकासँग जोडिएका समस्या समाधान गर्न नेपाली कम्युनिष्ट पार्टी पर्साको माग
1
SHARES
8
VIEWS

वीरगञ्ज। नेपाली कम्युनिस्ट पार्टी पर्साले जिल्लावासीले भोग्दै आएका जनजीविकासँग जोडिएका विविध समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार जिल्ला संयोजक जयप्रकाश थारूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापालाई ज्ञापनपत्र बुझाउदै पार्टीले किसानहरूलाई सर्वसुलभ र सस्तो मूल्यमा रासायनिक मल, बीउबिजन, सिँचाइ तथा कृषि सामग्री उपलब्ध गराउन जोडदार माग गरेको छ।

ADVERTISEMENT

कृषि क्षेत्रलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै मलखादमा हुने कालोबजारी नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा जनाइएको छ।

त्यस्तै दैनिक उपभोग्य वस्तुमा हुने कृत्रिम अभाव, कालोबजारी र अनावश्यक मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ।

विद्युत् सेवा नियमित र भरपर्दो बनाउन, अघोषित विद्युत् कटौती तथा लाइनमा देखिने प्राविधिक समस्या समाधान गर्न र विद्युत् महसुल घटाउनसमेत माग गरिएको छ।

स्वास्थ्य सेवातर्फ सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोप तथा सर्पदंशको एन्टिभेनम पर्याप्त मात्रामा उपलब्ध गराउन र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्न तथा जन्मदर्तादेखि मृत्युदर्तासम्मका प्रमाणपत्रमा लाग्ने शुल्क खारेज गर्नुपर्ने विषय समावेश छन्।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थापाले उठाइएका विषयहरू सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ज्ञापनपत्र बुझाउने जान टोलीमा पार्टीका जिल्ला इन्चार्ज पिएल श्रेष्ठ, सहइन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्यहरू किशोरी कुशवाहा र हिरा भट्टराई,

सहसंयोजकहरू गंगा खड्का, बाबुराम कौशिक र फिरोज बादशाह तथा मधेस प्रदेश कमिटी सदस्यहरू सबा अन्सारी, अनिल पटेल, उमेश ठाकुर, मदन पटेल, जुमादिन अन्सारी, महेश पटेल, फिरोज अहमद असारी, दीपेन्द्र सिंह पटेल, शरिफ गदी, आकाश पटेललगायतको उपस्थिति रहेको थियो।

Previous Post

वित्तीय अनुशासन कायम गर्न मधेश प्रदेश सरकार कडा : फजुल खर्च र दुरुपयोग रोक्न नयाँ निर्देशिका जारी

Next Post

प्राज्ञ डा.राजेन्द्र विमलको १२ औं दिनको पुण्य तिथिमा मधेश प्रदेशका सरकारी निकायमा १ मिनेट मौन धारण गरिने

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In