• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, October 3, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जमा उपभोक्ता अदालत स्थापना र नसर्ने रोग रोकथामसम्बन्धी अन्तरक्रिया, पत्रकार सहित चारजना सम्मानित

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार १८:३७
वीरगन्जमा उपभोक्ता अदालत स्थापना र नसर्ने रोग रोकथामसम्बन्धी अन्तरक्रिया, पत्रकार सहित चारजना सम्मानित
4
SHARES
46
VIEWS

वीरगन्ज । देशकै प्रमुख आर्थिक नगरी वीरगन्जमा उपत्यकाबाहिरको पहिलो उपभोक्ता अदालत स्थापना गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

उपभोक्ता हित संरक्षण मञ्चद्वारा आयोजित ‘उपभोक्ता अदालतको स्थापना, सञ्चालन तथा विस्तार र नसर्ने रोग रोकथाम’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो माग राखेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले प्रदेशमा उपभोक्ता ऐन निर्माणका लागि पहल गर्ने र अदालत स्थापनाका लागि मन्त्रालयको तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

मधेश प्रदेशमा पहिलो उपभोक्ता अदालत वीरगन्जमै हुनुपर्नेमा जोड दिँदै उनले बागमतीपछिको ठूलो जनसङ्ख्या भएको प्रदेश भएकाले पछि अन्य जिल्लामा पनि यसको विस्तार आवश्यक रहेको बताए।

उपभोक्ताको स्वास्थ्य सुरक्षाप्रति प्रदेश सरकार सजग रहेको उल्लेख गर्दै मन्त्री पटेलले स्थानीय उत्पादनलाई प्रोत्साहन र आयातित वस्तुलाई विस्थापित गर्न चालू आर्थिक वर्षको बजेटमा नवप्रवर्तन, युवा उद्यमी तथा नयाँ स्टार्टअपका लागि सस्तो ब्याजदरमा कर्जा र बीउपूँजीको व्यवस्था गरिएको जानकारी दिए।

पर्सा जिल्ला अदालतका न्यायाधीश महेन्द्र प्रसाद पोखरेलले संविधानले मौलिक अधिकारका रूपमा सुरक्षित गरेको उपभोक्ता अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा उपभोक्ता अदालत विस्तार हुनेमा विश्वास व्यक्त गरे।

उनले अनुचित व्यापारिक कार्य नियन्त्रण र उपभोक्ता सचेतनाका लागि अनुगमन निकायहरू अझ सक्रिय हुनुपर्नेमा जोड दिए। कार्यक्रममा वरिष्ठ अधिवक्ता रामेश्वर सेंढाईले वीरगन्ज सबैभन्दा बढी आर्थिक गतिविधि हुने थलो भएकाले उपभोक्ता अदालतका लागि सबैभन्दा उपयुक्त स्थान भएको बताए।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष अधिवक्ता ज्योति बानियाँले अटोमोबाइल, बैंकिङ र डिजिटल क्षेत्रमा उपभोक्ता ठगिने क्रम बढेकाले द्रुत मार्गबाट न्याय सम्पादन गर्न अदालतको कार्यक्षेत्र विस्तार अपरिहार्य भइसकेको बताए।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनि सिंहले खानपान, अस्वस्थ जीवनशैली, शारीरिक निष्क्रियता र मदिरा सेवनका कारण नसर्ने रोगका बिरामी बढेको र यसले अल्पायुमै मृत्युको जोखिम निम्त्याएको भन्दै चिन्ता व्यक्त गरे।

उपभोक्ता हित संरक्षण मञ्च पर्साका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष अजय अधिकारीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापा, वीरगन्ज महानगर वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी,

बार एशोसिएसन पर्सा, ज्येष्ठ नागरिक संघ र मानव अधिकारवादी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा उपभोक्ता अधिकारका क्षेत्रमा कलम चलाउने पत्रकारहरू निरज पिठाकोटे, तुलसी भण्डारी, अजित कुमार भुजेल र अधिकारकर्मी अजय अधिकारीलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

Previous Post

सामाजिक सेवामा पनि गौतम स्कूल सक्रिय, नारायणी अस्पतालमा पाँचसयजनालाई निःशुल्क भोजन वितरण

Next Post

आवर संसार बालगृहमा नेपाल भारत मैत्री संघको सहयोग तथा वृक्षरोपण

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In