• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, August 17, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आवर संसार बालगृहमा नेपाल भारत मैत्री संघको सहयोग तथा वृक्षरोपण

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार १८:५०
आवर संसार बालगृहमा नेपाल भारत मैत्री संघको सहयोग तथा वृक्षरोपण
3
SHARES
32
VIEWS

वीरगन्ज । नेपाल भारत मैत्री संघले वीरगन्जमा परवानीपुर स्थित बाल गृहमा सहयोग गर्नुका साथै वृक्षरोपण पनि गरेको छ ।

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसर पारेर संघले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर स्थित आवर संसार बालगृहका बालबालिकाहरुलाई आवश्यक सहयोग गर्नुका साथै वृक्षरोपण पनि गरेको हो ।

संघका अध्यक्ष रजत सचदेवाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मीणा र संघका अध्यक्ष रजत सचदेवा सहित पदाधिकारीले आवर संसारका अध्यक्ष मूकेश साहलाई बालबालिकाहरुका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।

ADVERTISEMENT

संघले बालबालिकाहरुका लागि आवश्यक झुल, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको संघका निवर्तमान अध्यक्ष निर्मल खत्री सिंधीले बताए ।

कार्यक्रममा बोल्दै भारतीय महावाणिज्यदूत देवीसहाय मीणाले नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको सम्बन्ध रहेको र अहिले पनि त्यो कायम नै रहेको बताए ।

उनले नेपाल र नेपाली नागरिकका लागि भारत सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी गराउदै भारतको स्वतन्त्राका लागि नेपालीले खेलेको भूमिकाको पनि स्मरण गरे ।

उनले भारतीय स्वतन्त्रताका लागि नेपालीले पनि महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै नेपाल र भारतबीचको सम्बन्ध र सहयोग निरन्त रहीरहने बताए ।

कार्यक्रममा कार्यक्रममा महावाणिज्यदूतावासका मनिष दास, वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियार, नेपाल भारत मैत्री संघका पदाधिकारी तथा आवस संसारका शिक्षक तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरणपछि प्रमुख अतिथि देवी सहाय मीण सहित सहभागीहरुले आवर संसारको भवन परिसरमा विभिन्न प्रजातिका विरुवा पनि रोपेका छन् ।

Previous Post

वीरगन्जमा उपभोक्ता अदालत स्थापना र नसर्ने रोग रोकथामसम्बन्धी अन्तरक्रिया, पत्रकार सहित चारजना सम्मानित

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In