• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, August 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगञ्ज इकाईको ५७ औँ स्थापना दिवसमा ५२ जनाद्वारा रक्तदान

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण ३०, शनिबार ०७:३५
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगञ्ज इकाईको ५७ औँ स्थापना दिवसमा ५२ जनाद्वारा रक्तदान
2
SHARES
21
VIEWS

वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगञ्ज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, यस वर्ष मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) बाट व्यवस्थापक पदमा बढुवा भएका व्यक्तिहरूलाई सम्मान तथा केक काट्ने कार्यक्रम गरिएको हो।

कार्यक्रमको सुरुवात औपचारिक समारोहबाट गरिएको थियो। त्यसपछि सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। रक्तदान कार्यक्रममा एक महिलासहित ५२ जनाले रक्तदान गरेका छन्।

ADVERTISEMENT

रक्तदान गर्नेहरूमा किरण खत्री (महिला), दिपेन्द्र यादव, विकास कुशवाहा, बब्लु चौधरी, निरज श्रीवास्तव, गौरव पटेल, सुमित वर्णवाल, हिमांशु गुप्ता, राजन चौरसिया, चन्दन पटेल, करुण कुमार, केशव पाण्डे, राजन पटेल, शंकर सिंह लगायत रहेका थिए।

संघका कोषाध्यक्ष दिपेन्द्र यादवका अनुसार स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान कार्यक्रम आयोजना गरिएको हो। साथै, यस वर्ष एमआरबाट म्यानेजर पदमा बढुवा भएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

(NMSRA) वीरगञ्ज इकाईका अध्यक्ष सौरभ वर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. मनोज कुमार गुप्ता प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराई, नेपाल औषधि व्यवस्था विभाग मधेश प्रदेशका उपाध्यक्ष अजय यादव, महासचिव पपु झा, पिन वीरगञ्जका सचिव अवधेश साह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण संघका सचिव बब्लु चौधरीले गरेका थिए। कार्यक्रमको अन्त्यमा केक काटेर संघको ५७औँ स्थापना दिवस मनाइएको थियो।

Previous Post

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ : श्रममन्त्री यादव

Next Post

जनस्वास्थ्य र सार्वजनिक हितमा खेलबाड गर्नेलाई नछाड्न मधेश प्रदेश सरकारको चेतावनी

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In