• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, August 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

जनस्वास्थ्य र सार्वजनिक हितमा खेलबाड गर्नेलाई नछाड्न मधेश प्रदेश सरकारको चेतावनी

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण ३०, शनिबार १०:२१
जनस्वास्थ्य र सार्वजनिक हितमा खेलबाड गर्नेलाई नछाड्न मधेश प्रदेश सरकारको चेतावनी
2
SHARES
21
VIEWS

जनकपुरधाम । सरकारी कार्यालय, सार्वजनिक सेवा प्रवाह तथा बजार क्षेत्रमा देखिएका अनियमितता र ढिलासुस्तीप्रति मधेश प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकार सुशासन, पारदर्शिता र नागरिकको हकहित संरक्षणप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन तथा बजारमा हुने अवैध गतिविधिलाई रोक्न सरकारले सूक्ष्म अनुगमन सुरु गरेको छ। विशेष गरी होटल, रेस्टुरेन्ट, औषधि पसल, अस्पताल, विद्यालय खाजा कार्यक्रम तथा दैनिक उपभोग्य वस्तुको बिक्री–वितरणमा नियमित निरीक्षण भइरहेको छ।

ADVERTISEMENT

मन्त्रालयले गुणस्तरहीन वा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि गर्ने तथा सेवाग्राहीलाई ठगी गर्नेमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

‘कानुनको पालना गर्नु सबैको दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको स्वास्थ्य, सुरक्षा र अधिकारमाथि खेलबाड गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कानुनभन्दा माथि राखिने छैन।’

गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सरकारी तथा गैरसरकारी सेवा प्रदायक, उद्योगी, व्यवसायी र सम्पूर्ण सरोकारवालालाई नैतिक र जिम्मेवार भएर तोकिएको मापदण्डअनुसार सेवा सञ्चालन गर्न आग्रह गरेका छन् ।

Previous Post

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगञ्ज इकाईको ५७ औँ स्थापना दिवसमा ५२ जनाद्वारा रक्तदान

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In