• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, July 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

गौतम माविको विद्यार्थी परिषदमा नियुक्त पदाधिकारीहरुको पद तथा जिम्मेवारी हस्तान्तरण

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ श्रावण १०, आईतवार १३:१०
गौतम माविको विद्यार्थी परिषदमा नियुक्त पदाधिकारीहरुको पद तथा जिम्मेवारी हस्तान्तरण
11
SHARES
120
VIEWS

वीरगन्ज । गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि गठित विद्यार्थी परिषद्का पदाधिकारीहरुलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

विद्यालयले ‘इन्भेस्टिचर समारोह–२०८३’ विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न नेतृत्वदायी जिम्मेवारी सुम्पिँदै ब्याज लगाएर सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली सेनाको वीरगञ्जस्थित श्री जंग गणका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले उद्घाटन गरेका थिए ।

ADVERTISEMENT

समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले विद्यार्थी नेतृत्वलाई पदभार ग्रहण गराउँदै ब्याज वितरण गरेका थिए । २०८३ का लागि परिषद्को हेड गर्लमा स्वरा झा र हेड ब्वायमा अभिनव ठाकुर चयन भएका छन् ।

शैक्षिक प्रमुखको जिम्मेवारी प्रियम कुमारी सिन्हा र सिद्धार्थ कुमार मिश्राले पाएका छन् । भने अतिरिक्त क्रियाकलाप (ईसीए) प्रमुखमा अदिति पिठाकोटे मगर र बासु चौरसिया चयन भएका छन् ।

त्यस्तै अनुशासन प्रमुखमा आर्या चौरसिया र अंकित कुमार, तथा सामाजिक पहुँच प्रमुखमा रिजन चापागाईं र स्वस्तिका रौनियार नियुक्त भएका छन् ।

त्यस्तै खेलकुद प्रमुखको जिम्मेवारी दिप्शिखा गुप्ता र अनिश चौधरी, भाषा प्रमुखमा जबेरिया खातुन र आलोक शाह, डिजिटल वेलनेस प्रमुखमा रुशाली माली श्रेष्ठ र अर्नव केजरीवाल तथा सह–पाठ्यक्रम (सीसीए) प्रमुखमा मेहविश प्रवीन र ऋषभ गुप्तालाई जिम्मेवारी प्रदान गरिएको छ।

नवनियुक्त विद्यार्थी परिषदका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै प्रमुख अतिथि कर्णेल लोकेन्द्र कार्कीले विद्यालय जीवनमै नेतृत्व, अनुशासन, जिम्मेवारी र सेवाभावको विकास गर्न सके भविष्यमा सक्षम नागरिक बन्न सहज हुने धारणा व्यक्त गरे ।

विद्यालयका प्रधानाध्याक गणेश क्षेत्रीले विद्यार्थी परिषद् नेतृत्व विकास गर्ने महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नवनिर्वाचित पदाधिकारीहरूले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, नवपर्वतन् प्रमुख एल्भिन रेञ्जर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले गरेका थिए ।

Previous Post

पर्साको छिपहरमाईबाट १४० किलो गाँजा बरामद

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In