• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 10, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रास्वपा पर्सामा संस्थापन पक्षकाे क्लिन स्वीप, नवआगन्तुकहरूकाे सपना विफल

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार ०८:२८
रास्वपा पर्सामा संस्थापन पक्षकाे क्लिन स्वीप, नवआगन्तुकहरूकाे सपना विफल
4
SHARES
48
VIEWS

वीरगन्ज । पर्सा जिल्लामा पार्टीभित्रको शक्ति सन्तुलनबारे स्पष्ट सन्देश दिदै रास्वपा पर्सा जिल्लाको प्रथम अधिबेसन सम्पन्न भएको छ ।

पर्सा जिल्लाका तीन सांसदको तर्फबाट उम्मेदवार बनेका पर्सा २ का साम्सद सुशील साह कानुको समूहलाई ठुलो मतान्तरले पराजित गर्दै संस्थापन पक्षका नेता तथा सांसद हरि पन्तले पार्टीमा आफ्नाे वर्चस्व कायम राखेका छन्।

सोमबार बिहानबाट शुरु भै मंगलबार बिहान ४ बजे सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला अधिबेशनमा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशीलकुमार कानु, क्षेत्र नम्बर ३ का रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का टेकबहादुर शाक्य एकै पक्षमा उभिएर चुनावी मैदानमा होमिएका थिए।

ADVERTISEMENT

उनीहरु तिनै जना संसदीय चुनाबको उम्मेदवारी दर्ता हुनु हप्ता दिन अघि मात्र रास्वपा प्रबेश गरेका हुन् ।

तर परिणाम आउँदा तीन सांसदको गठबन्धनलाई कार्यकर्ताले अस्वीकार गर्दै पन्त नेतृत्वको प्यानललाई एकलौटी जित दिलाएका छन्।

सभापति पदमा कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गरेका पन्तले आफ्नो राजनीतिक पकड मात्र प्रमाणित गरेनन् ।

Advertisment Advertisment Advertisment

आफ्ना समर्थक उम्मेदवारलाई पनि सबै पदमा विजयी गराउँदै जिल्ला नेतृत्वमा पूर्ण नियन्त्रण स्थापित गरेका छन्।

उपसभापति, सचिव, सहसचिव र सदस्यसहित सबै पदमा पन्त पक्षका उम्मेदवार विजयी भएपछि निर्वाचन परिणामलाई रास्वपा पर्सामा “संस्थापन पक्षको जनमत” का रूपमा व्याख्या गर्न थालिएको छ।

पार्टीभित्रको एउटा धारले यसलाई नवप्रवेशीहरूको प्रभाव विस्तार गर्ने प्रयासविरुद्ध पुराना कार्यकर्ताको प्रतिवादका रूपमा समेत हेरिएको छ।

पछिल्लो समय विभिन्न राजनीतिक दलबाट आएका नेताहरूको सक्रियता बढिरहेका बेला संगठन निर्माणमा सुरुदेखि खटिएका कार्यकर्ताले संस्थापन पक्षको पक्षमा मत जाहेर गरेको विश्लेषण गरिएको छ।

निर्वाचनअघि तीन सांसद एकै ठाउँमा उभिनुलाई पन्तविरुद्धको बलियो शक्ति प्रदर्शन मानिएको थियो।

तर मतपेटिकाबाट निस्किएको परिणामले भने फरक तस्वीर देखायो।

तीन सांसदको संयुक्त प्रभावभन्दा संगठनभित्रको कार्यकर्ता पंक्तिको भरोसा बलियो देखिएको टिप्पणी हुन थालेको छ।

रास्वपा पर्साको यो परिणामले एउटा सन्देश दिएको छ—सांसदको पदभन्दा संगठनको आधार ठूलो हुन्छ। र, त्यस आधारमा हरि पन्तले तीन सांसदको मोर्चालाई पराजित गर्दै संस्थापन पक्षको साख जोगाउन मात्र होइन, थप मजबुत बनाउन पनि सफल भएका छन्।

Previous Post

वीरगन्जको साउथ जोन माविद्वारा विद्यार्थीको बीमा, अभिभावकलाई राहत

Next Post

आन्तरिक राेजगारी प्रवर्द्धन र सुरक्षित आप्रवासनमा नेपालकाे प्रतिबद्धता

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In