• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

गण्डकी प्रदेशका अधिकृत शर्मा सहित पाँचजना विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र २३, सोमबार १४:११
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ११ जनाउपर भ्रष्टाचार मुद्दा दायर
10
SHARES
115
VIEWS

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ।

पदीय मर्यादा दुरुपयोग गरी ६ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग खेपिरहेका पौडेलले उक्त अवैध धन लुकाउन ‘लेनदेनको जालो’ (Web of Transactions) बुनेको अनुसन्धानबाट खुलेको छ।

ADVERTISEMENT

अख्तियारका अनुसार पौडेलले अवैध रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले विभिन्न व्यक्तिहरूबाट ऋण सापटी लिएको नक्कली कागजात तयार गरेका थिए।

उनले विना कुनै वास्तविक लेनदेन, बैंक तथा वित्तीय संस्थामार्फत रकम फिर्ता गरेको देखाएर अवैध धनलाई वैध बनाउने प्रयास गरेको पाइएको छ।

यसअघि नै ६ करोड २६ लाख ९३ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भइसकेकोमा, अहिले पुनः सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत थप अनुसन्धान गरी मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा पौडेल र उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा विभिन्न बैंक तथा सहकारीमा २ करोड ५१ लाख ३४ हजार रुपैयाँ मौज्दात भेटिएको छ।

सो रकम र त्यसको ब्याजसहित कुल २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँको स्रोत लुकाउन स्वामित्व परिवर्तन गर्ने र अधिकार बदल्ने कार्य गरेको अख्तियारको दाबी छ।

आयोगले पौडेललाई बिगो बमोजिमको जरिवाना र कैद सजायका साथै राष्ट्रसेवक भएको हैसियतले थप सजायको समेत मागदाबी गरेको छ।

अवैध सम्पत्ति लुकाउने कार्यमा मतियारको भूमिका खेलेको भन्दै अख्तियारले पौडेलकी श्रीमती हुमा कुमारी उपाध्यायसहित अन्य चार जनालाई पनि प्रतिवादी बनाएको छ।

जसमा जमुना कुमारी रोका क्षेत्री, हरि प्रसाद पौडेल र शान्ति दराई पौडेल रहेका छन्। उनीहरूले भ्रष्टाचारको कमाइ हो भन्ने जान्दाजान्दै त्यसको प्रकृति र स्रोत लुकाउन सहयोग गरेको प्रमाण भेटिएको अख्तियारले जनाएको छ।

अख्तियारले हुमा कुमारी उपाध्यायका हकमा २ करोड २३ लाख, जमुना कुमारी रोका क्षेत्रीका हकमा १ करोड ६३ लाख ६ हजार र हरि प्रसाद तथा शान्ति दराई पौडेलका हकमा १ करोड ३८ लाख रुपैयाँ बिगो कायम गरेको छ।

उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय गर्न माग गरिएको छ। साथै, पौडेलको बैंक खातामा रहेको १ करोड ७० लाख १३ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी लिइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

Previous Post

रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटीको पर्सा प्रहरीलाई डिजिटल शौचालय

Next Post

सरकारी विज्ञापन वितरणमा विभेद भएको भन्दै सर्वोच्चमा रिट : समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In