• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीमा प्राधिकरण मधेस प्रदेश सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरकृया सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २२, शुक्रबार १७:५८
वीमा प्राधिकरण मधेस प्रदेश सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरकृया सम्पन्न
0
SHARES
0
VIEWS

वीरगन्ज । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो दिन चैत्र २० गते विभिन्न बीमा कम्पनीका अन्डरराइटिङ कर्मचारी तथा शाखा प्रमुखहरूसँग सम्बन्धी विद्यमान नियम, कानुन र व्यवहारिक कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो।

ADVERTISEMENT

सहभागीहरूलाई जोखिम पहिचान, ग्राहकको उचित पहिचान तथा शंकास्पद कारोबारको पहिचान गरी प्रतिवेदन पेश गर्ने प्रक्रियाका बारेमा प्राविधिक जानकारी प्रदान गरिएको थियो।

दोस्रो दिन चैत्र २१ गते भने बीमक संस्थाका प्रदेश प्रमुखहरूसँग उच्च तहको नीति, नियमन र कार्यान्वयन रणनीतिका विषयमा गहन अन्तरक्रिया गर्दै संस्थागत उत्तरदायित्व र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने उपायहरूमा जोड दिइएको थियो।

सम्पत्ति शुद्धीकरण निवारणका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कार्यक्रममा सबै सरोकारवालाहरूलाई सचेत र जिम्मेवार भएर कार्य गर्न आग्रह गरिएको थियो।

कार्यक्रमका सभाध्यक्ष एवं नियमन महाशाखा प्रमुख शाम्भा राज लामिछानेले वित्तीय प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउन प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको बताए ।
बीमकहरूले जोखिम मूल्याङ्कन र समयमै शंकास्पद कारोबारको पहिचान गरी वित्तीय अपराध नियन्त्रणमा योगदान पुर्‍याउनुपर्ने धारणा राख्दै उनले यस्ता कार्यक्रमले कर्मचारीको कार्यक्षमता र कानुनी अनुपालनमा एकरूपता ल्याउने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गरे ।

कार्यक्रममा प्राधिकरणको नियमन महाशाखा प्रमुख शाम्भा राज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावल, सहायक निर्देशकहरू महेश मण्डल र सुस्मा थापा तथा सहायक प्रथम निकेश लाल कर्ण लगायत ६ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यालय प्रमुख आर्या रावलले स्वागत मन्तव्य राखेको कार्यक्रमको पहिलो दिन सुस्मा थापा र दोस्रो दिन महेश मण्डलले सञ्चालन गेका थिए ।

Previous Post

पर्साका चारवटै निर्वाचन क्षेत्रकाे मतगणना शुरू

Next Post

झापा–५ मा बालेनको उत्साहजनक अग्रता: ओलीसँगको मतान्तर २९ हजार नाघ्यो

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In