काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सामाजिक सञ्जालमा कडा निगरानी थालेको छ।
गलत सूचना, चरित्रहत्या र सद्भाव बिगार्ने सामग्री रोक्न साइबर ब्यूरो र विशेष टोली परिचालन गरिएको प्रहरी प्रवक्ता डीएसपी अविनारायण काफ्लेले जानकारी दिनुभयो।
प्रहरीले भ्रामक समाचार, सम्पादित भिडियो–तस्बिर तथा जातीय–धार्मिक विद्वेष फैलाउने सामग्रीमाथि विशेष ध्यान दिइरहेको छ। यस्ता सामग्री लाइक वा सेयर गर्नु पनि अपराध हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
