• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, April 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नवनियुक्त आईजीपी कार्कीले निवर्तमान आईजीपी खापुङलाई गरे बिदाई

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २६, बुधबार २१:२८
नवनियुक्त आईजीपी कार्कीले निवर्तमान आईजीपी खापुङलाई गरे बिदाई
17
SHARES
192
VIEWS

काठमाडौं । ३० वर्षे सेवा अवधि पूरा गरी सेवानिवृत्त हुन लागेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङलाई बिदाई गरिएको छ ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा फौजी परम्परा अनुसार भव्य समारोहको आयोजना गरेर सम्मानपूर्वक बिदाइ गरिएको हो ।

ADVERTISEMENT

नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समारोहको नेतृत्व गर्दै आईजीपी खापुङ सहित एकै दिन अवकाश प्राप्त गर्न लागेका प्रहरी नायव महानिरीक्षकद्वय ईन्जिनियर फणिन्द्र बराल र संजीव शर्मा दासलाई शुभकामनासहित बिदाइ गरे।

समारोहलाई सम्बोधन गर्दै अवकाशोन्मुख महानिरीक्षक खापुङले नेपालको राजनीतिक संक्रमणकालीन अवस्थामा प्रहरी संगठनको मनोबल उच्च राख्न र संस्थाको अस्तित्व तथा प्रतिष्ठा जोगाउन आफूले सक्दो योगदान दिएको बताए।

उनले संगठनभित्र भाइचारा, एकता र अपनत्वभाव कायम गर्ने आफ्नो प्रयासलाई स्मरण गर्दै, नयाँ नेतृत्व र सम्पूर्ण प्रहरी सदस्यहरू मिलेर संगठनलाई अझ सुदृढ र सक्षम बनाउने अपेक्षा व्यक्त गरे।

आईजीपी खापुङले नवनियुक्त आईजीपी कार्कीलाई बधाई दिँदै उनी व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी नेतृत्वको धनी भएको र उनको नेतृत्वमा नेपाल प्रहरी नयाँ उचाइमा पुग्ने दृढ विश्वास व्यक्त गरे।

यस क्रममा, निवर्तमान आईजीपी खापुङले आफ्नो कार्यकालमा सम्पन्न उल्लेखनीय कार्यहरू र प्रगतिहरू समेटिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त आईजीपी कार्कीलाई हस्तान्तरण गरे।

सो अवसरमा आईजीपी कार्कीले सेवा अवधि पूरा गरी अवकाश लिन लागेका वरिष्ठ अधिकृतहरूलाई हार्दिक बधाई दिँदै अग्रजहरूले थालनी गरेको मौलिक कार्य र मूल्य–मान्यतालाई निरन्तरता दिँदै संगठनलाई अझ सबल बनाउने प्रतिबद्वता व्यक्त गरे।

उनले सेवा निवृत्त अधिकृतहरूबाट भविष्यमा पनि रणनीतिक सुझाव र सकारात्मक सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

Previous Post

भारतका शिक्षित वर्गमा ‘सेतो कॉलर आतंक’ को नयाँ खतराः चार राज्यबाट चार चिकित्सक पक्राउ

Next Post

प्रधानमन्त्री कार्कीको विश्वास — “निर्वाचन तोकिएको समयमा नै सम्पन्न हुन्छ”

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In