• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, April 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रधानमन्त्री कार्कीको विश्वास — “निर्वाचन तोकिएको समयमा नै सम्पन्न हुन्छ”

सरकार स्वच्छ, निष्पक्ष र भयरहित मतदानका लागि प्रतिबद्ध

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २७, बिहीबार ०८:१७
प्रधानमन्त्री कार्कीको विश्वास — “निर्वाचन तोकिएको समयमा नै सम्पन्न हुन्छ”
7
SHARES
77
VIEWS

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्न सबै पक्षको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकी छन्।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

ADVERTISEMENT

भेटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले मतदाता नामावली अद्यावधिक र निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी दिएको बताए। उनका अनुसार,

“प्रधानमन्त्रीज्यू र आयोगका पदाधिकारीबीच आसन्न निर्वाचनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक पूर्वतयारी, मतदाता नामावलीको प्रगति तथा गर्नुपर्ने कामहरूबारे सघन छलफल भएको छ,”
भट्टराईले भने।

प्रधानमन्त्रीले आयोगका प्रयासको प्रशंसा गर्दै सरकारबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाएकी छन्। उनले भनिन्,

“सबै निकाय, राजनीतिक दल, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको सहकार्यमा निर्वाचन निर्धारित मितिमै सम्पन्न हुनेछ।”

निर्वाचन आयोगले यसअघि नै प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते, र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्ने मिति तय गरिसकेको छ। आयोगका अनुसार, दुवै निर्वाचनका लागि प्राविधिक तयारी तीव्र रूपमा अगाडि बढाइएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै निर्वाचन प्रक्रिया पारदर्शी, विश्वासिलो र जनअपेक्षाअनुरूप हुने विश्वास व्यक्त गरेकी छन्।

Previous Post

नवनियुक्त आईजीपी कार्कीले निवर्तमान आईजीपी खापुङलाई गरे बिदाई

Next Post

नामावली दर्ता समय नथप्ने आयोगको निर्णय

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In