• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भारतका शिक्षित वर्गमा ‘सेतो कॉलर आतंक’ को नयाँ खतराः चार राज्यबाट चार चिकित्सक पक्राउ

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २६, बुधबार २१:१३
भारतका शिक्षित वर्गमा ‘सेतो कॉलर आतंक’ को नयाँ खतराः चार राज्यबाट चार चिकित्सक पक्राउ
12
SHARES
135
VIEWS

नयाँ दिल्ली । भारतका विभिन्न राज्यहरूमा आतंककारी गतिविधिमा संलग्न भएको आरोपमा पछिल्ला चार दिनभित्र चार जना चिकित्सक र उनीहरूका सहयोगीहरू पक्राउ परेपछि भारतीय सुरक्षा निकायहरूमा ठूलो हल्चली मच्चिएको छ।

यस घटनालाई भारतीय अधिकारीहरूले ‘सेतो कॉलर आतंक’ अर्थात् शिक्षित र व्यावसायिक वर्गभित्र लुकेको नयाँ र गम्भीर खतराको रूपमा व्याख्या गरेका छन्।

जम्मू–कश्मीर, हरियाणा, उत्तर प्रदेश र गुजरातमा गरिएको समन्वित कारबाहीका क्रममा यी चिकित्सकहरूलाई पक्राउ गरिएको हो। उनीहरू विदेशी आतंकवादी संगठनहरूको निर्देशनमा सक्रिय रहेको सुरक्षा स्रोतले जनाएको छ।

ADVERTISEMENT

पक्राउ परेका समूहबाट विस्फोटक पदार्थ र हतियारको ठूलो जखीरा बरामद भएको छ । २९ सय किलोभन्दा बढी अमोनियम नाइट्रेट, राइफल, पिस्तोल, बम बनाउने उपकरण र अन्य आपत्तिजनक सामग्री बरामद भएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन ।

गुजरातमा पक्राउ परेका डा.अहमद मोहियुद्दिन सैयदले ‘राइसिन’ नामक अत्यन्तै घातक विष तयार गरेको र दिल्ली तथा अहमदाबादका भीडभाडयुक्त स्थानहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप छ।

विदेशी आतंकवादी संगठनसँग सम्बन्धस् पक्राउ परेका केही चिकित्सकहरू जैश–ए–मोहम्मद र अन्सार गजवत–उल–हिन्द जस्ता विदेशी आतंकवादी संगठनहरूसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

Advertisment Advertisment Advertisment

पक्राउ परेका मुख्य व्यक्तिहरू:

व्यक्ति स्थान/राज्य मुख्य आरोप/बरामदगी
डा. अदिल अहमद रदर सहारनपुर, उत्तर प्रदेश व्यक्तिगत लककरबाट AK–47 बरामद। जैश–ए–मोहम्मद र अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित आशंका।
डा. मुजम्मिल शाकिल हरियाणा २९ सय किलो अमोनियम नाइट्रेट, राइफल, पिस्तोल र हतियारहरू बरामद। अल फलाह विश्वविद्यालयमा कार्यरत।
डा. शाहिन शाहिद फरीदाबाद डा. मुजम्मिलसँग सहकार्य गरी हतियार ढुवानीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान।
डा. अहमद मोहियुद्दिन सैयद गुजरात ‘राइसिन’ नामक घातक विष तयार गरेको र भीडभाडयुक्त स्थानहरूमा आक्रमणको योजना बनाएको आरोप।

 

Himali Patrika

Previous Post

सूर्य नेपालका कर्मचारी भन्दै ठगी गर्ने पर्साका तीन जना पक्राउ

Next Post

नवनियुक्त आईजीपी कार्कीले निवर्तमान आईजीपी खापुङलाई गरे बिदाई

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In