• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, November 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

संसदबाटै न्यायालयको विकृति निरूपण गर्न रास्वपाको निर्णय, चीन भ्रमणमा जाने र प्रतिवेदन कार्यान्वयन गर्ने तयारी

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : १४ कार्तिक २२:१९
संसदबाटै न्यायालयको विकृति निरूपण गर्न रास्वपाको निर्णय, चीन भ्रमणमा जाने र प्रतिवेदन कार्यान्वयन गर्ने तयारी
1
SHARES
7
VIEWS

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र न्यायालयभित्रका विकृति अन्त्यका लागि संसदबाटै निर्णायक कदम चाल्ने निर्णय गरेको छ।

चःमतिस्थिति केन्द्रीय कार्यालयमा शनिवार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको पार्टीको सचिवालय बैठकले विभिन्न चार क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू पारित गरेको हो।

बैठकले लोकतान्त्रिक प्रणाली, बहुलवाद, नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारेको छ।

ADVERTISEMENT

सञ्चार क्षेत्रमा २०८३ कार्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएका हस्तक्षेपकारी गतिविधिहरू संविधान र दलको मूल आदर्शविपरीत रहेको ठहर गर्दै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूलाई अविलम्ब पहिचान गरी कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

त्यसैगरी, कतिपय न्यायाधीशहरू नै मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको निष्पक्षतामा प्रश्न खडा गरेको भन्दै रास्वपाले यस्ता विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न र तार्किक निष्कर्षमा पुर्‍याउन आफ्ना संसदीय दललाई निर्देशित गरेको छ।

संगठन सुदृढीकरणतर्फ, मधेस प्रदेशमा पार्टीलाई गतिशील बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ लाई आवश्यकताका आधारमा प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने जिम्मेवारी सचिवालयलाई सुम्पिइएको छ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल कार्तिक अन्तिम साता चीन भ्रमणमा जाने निर्णय पनि भएको छ।

Previous Post

कानुन शिक्षाको विकास र पहुँचले न्याय प्रणालीलाई थप सुदृढ बनाउछ : प्रदेश गृहमन्त्री महतो

Next Post

बहुचर्चित सुनकोशी मरिन आयोजनाको ठेक्का प्रक्रिया रद्द

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३