Advertisement
  • Introduction
  • News
  • Tribune News
Wednesday, November 18, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज–पथलैया औद्योगिक करिडोरका चार उद्योग उत्कृष्ट करदाताको रुपमा सम्मानित

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
१ मंसिर, मंगलवार
वीरगन्ज–पथलैया औद्योगिक करिडोरका चार उद्योग उत्कृष्ट करदाताको रुपमा सम्मानित
1
SHARES
11
VIEWS

वीरगन्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोरका चार उद्योग उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न विधामा सर्वाधिक कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने क्रममा वीरगन्ज–पथलैया औद्योगिक करिडोरका चार उद्योग उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा बाराको सिमरा स्थित सूर्य नेपाल प्रा. लि. संस्थागत तर्फ नेपालकै सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ। वस्तु निर्यात तर्फ डाबर नेपाल प्रा. लि. सम्मानित भएको छ ।

ADVERTISEMENT

कृषि तथा पशुजन्य उद्योग तर्फ ओ। सि। बी। फुड्स एण्ड फिड्स प्रा. लि. र वेभरेजतर्फ हिमालयन डिष्टिलरी उत्कृष्ट करदाताको रुपमा सम्मानि भएको छ । यी सबै उद्योगहरु वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा स्थापित उद्योगहरु हुन् ।

विभागले विधागत रूपमा पनि विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान पत्र प्रदान गरेको छ। जसमा बैंक तथा वित्तीय संस्था तर्फ नबिल बैंक, रेमिट्यान्स तथा विप्रेषण तर्फ आई.एम.ई. लिमिटेड, सूचना प्रविधि (आईटी) निर्यात क्षेत्रबाट इन्फाइनाइट सफ्टवेयर सर्भिस नेपाल, र धितोपत्र कारोबार (ब्रोकर) तर्फ इम्पेरियल सेक्युरिटिज कम्पनी सम्मानित भएका छन्।

व्यक्तिगत तर्फ भने राजबहादुर शाह सर्वोच्च करदाता बनेका छन्। यसका साथै उर्जा, उत्पादन, पर्यटन, पूर्वाधार, व्यापार तथा अन्य सेवा प्रदायक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने भोटेकोशी पावर कम्पनी प्रा.लि, थर्ड आई इन्टरनेशनल, वरूण बेभरेज नेपाल,

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सोल्टी होटल लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सी. जी. इम्पेक्स प्रा.लि., छिमेक लघुवित्त, र फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा. लि. समेत सम्मान तथा चर्चाको सूचीमा परेका छन्।

Previous Post

सरकार विरुद्ध पत्रकार महासंघको चरणबद्ध आन्दोलन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि सामूहिक गिरफ्तारीसम्म

Next Post

नियम मिचेर सिट थप्ने EV गाडीमाथि मकवानपुर प्रहरीद्वारा कारवाही, चारवटा इभीलाई ४० हजार जरिवाना

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

ट्रिव्युन न्यूजट्रिव्युन न्यूज