• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Saturday, October 31, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

निर्वाचन आयोगद्वारा ‘सवारीसाधन अनुमति कार्यविधि २०८२’ जारी: कुन उम्मेदवारले कति गाडी चढ्न पाउने ?

by
प्रकाशित मिति : २५ माघ ०८:४३
निर्वाचन खर्च पारदर्शी बनाउन आयोगको कडाइ: निजी खाताबाट चन्दा निषेध
13
SHARES
140
VIEWS

वीरगंज । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको समयमा हुने सवारीसाधन प्रयोगलाई व्यवस्थित र नियन्त्रित बनाउन नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ।

आयोगले जारी गरेको ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार अब निर्वाचनमा सहभागी हुने राजनीतिक दल, उम्मेदवार वा तिनका आधिकारिक प्रतिनिधिले प्रचारप्रसारका लागि गाडी प्रयोग गर्नुअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ।

नयाँ कार्यविधिले उम्मेदवारको पदअनुसार सवारीसाधनको संख्या तोकेको छ। जसअनुसार प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका गाडी प्रयोग गर्न पाउनेछन्।

ADVERTISEMENT

स्थानीय तहतर्फ महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका लागि दुईवटा गाडीको सुविधा दिइएको छ भने नगरपालिका वा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले एउटा मात्र गाडी प्रयोग गर्न पाउनेछन्।

त्यस्तै वडा तहका उम्मेदवारका लागि पनि एक थान सवारीसाधन प्रयोगको अनुमति दिने व्यवस्था गरिएको छ। भौगोलिक विकटताका कारण सवारीसाधन चल्न नसक्ने स्थानमा भने वैकल्पिक रूपमा घोडा प्रयोग गर्न सकिने प्रावधान कार्यविधिमा उल्लेख छ।

आयोगले मौन अवधिको समयमा प्रचारका लागि कुनै पनि प्रकारका सवारीसाधन प्रयोग गर्न नपाइने गरी कडाइ गरेको छ। यदि कसैले अनुमति विना वा मौन अवधिको समयमा गाडी चलाएमा त्यस्ता सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन्।

यसरी नियन्त्रणमा लिइएका सवारीसाधन निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिएपछि मात्रै सम्बन्धित धनीलाई फिर्ता गरिने आयोगले चेतावनी दिएको छ। मतदानको दिनको हकमा पनि अनुमति प्राप्त सवारीसाधन बाहेक अन्य सबै प्रकारका यातायातका साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

यद्यपि, अत्यावश्यक सेवा र विशेष पास भएका सवारीको हकमा भने केही सहज व्यवस्था गरिएको छ। एम्बुलेन्स, दमकल, खानेपानीका ट्याङ्कर र अस्पताल सेवा जस्ता आकस्मिक सेवाका सवारीसाधनले प्रचारको अनुमति लिनु पर्ने छैन।

उम्मेदवार, सुरक्षाकर्मी, निर्वाचन अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी र विदेशी पर्यटक जस्ता विशेष पहिचान भएका व्यक्ति तथा निकायलाई भने आयोगले तोकेको मापदण्डका आधारमा विशेष सवारी अनुमति उपलब्ध गराइनेछ।

Previous Post

देशभर एचपीभी खोप अभियान सुरु, साढे ३ लाख किशोरीलाई समेट्ने लक्ष्य

Next Post

धादिङको थाक्रेमा दुई बस ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३