वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वीरगञ्ज भन्सार नाकाबाट रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज। देशको प्रमुख भन्सार नाका वीरगन्जस्थित सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा लामो समयदेखि १८५ वटा कन्टेनरमा रहेका बेवारिसे मालवस्तु थन्किएका छन्।...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनमा 'अवाञ्छित तत्व' र 'आपराधिक तत्वहरू' को घुसपैठका कारण देशका सार्वजनिक र निजी क्षेत्रका...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । सरकारले करदाता सेवा कार्यालय खारेज गरेर स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । आन्तरिक राजस्व विभागले कर...
विस्तृतमा पढ्नुहोस्वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ई-रिक्सा, अटो रिक्सा तथा अन्य तीन पाङ्ग्रे भाडाका सवारी साधनहरूलाई अनिवार्य रूपमा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेपालको प्रमुख प्रवेशद्वार वीरगन्ज भन्सार कार्यालयबाट लगातार चारबर्षदेखि लक्ष्य भेट्टाउन सकेको छैन । आयातमुखी अर्थतन्त्र भएको देश नेपालको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । महालेखा परीक्षकको कार्यालयले श्रावण महिनाको चौथो सातादेखि पहिलो चरणमा लेखा परीक्षण शुरु गर्ने भएको छ । कार्यालयका उप–महालेखापरीक्षक...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । चालू आर्थिक बर्षको साउनदेखि वीरगञ्ज (एकीकृत भन्सार जाँच चौकी) आईसीपी र सुक्खा बन्दरगाह भन्सार कार्यालय (आईसीडी) गाभिएर एउटै...
विस्तृतमा पढ्नुहोस्काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले औषधि र यसको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न नयाँ...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सबैभन्दा बढी भ्रष्टाचार हुने सरकारी कार्यालय र सरकारी कर्मचारीहरुको सबैभन्दा आकर्षक कार्यालय मध्य नापी कार्यालय पनि एक हो...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३