Advertisement

समाज

पर्सामा सशस्त्र प्रहरीद्वारा साढे चार लाख बढीको अवैध सामान र अण्डा बरामद, ६ हजारको सेतो अण्डा नष्ट

पर्सामा सशस्त्र प्रहरीद्वारा साढे चार लाख बढीको अवैध सामान र अण्डा बरामद, ६ हजारको सेतो अण्डा नष्ट

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले भन्सार छलि गरी भित्र्याइएका ठूलो परिमाणका अवैध सामान बरामद...

Read moreDetails

अवैध रूपमा भित्र्याइएका १० वटा इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीको नियन्त्रणमा

अवैध रूपमा भित्र्याइएका १० वटा इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज। भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटरलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।...

Read moreDetails

मेरो हजुरबुवाको घर कांग्रेसमै फर्किएँ : तबरेज अहमद

मेरो हजुरबुवाको घर कांग्रेसमै फर्किएँ : तबरेज अहमद

वीरगन्ज । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा फर्किएका छन् । उनलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य...

Read moreDetails

पर्साको पर्यटन प्रवर्द्धनमा पर्यटन कार्यालय गुमनाम, पर्सा प्रहरीद्वारा नवप्रर्तन प्रयासको शुरुवात

पर्साको पर्यटन प्रवर्द्धनमा पर्यटन कार्यालय गुमनाम, पर्सा प्रहरीद्वारा नवप्रर्तन प्रयासको शुरुवात

वीरगञ्ज। राज्यले प्रहरीलाई सुरक्षा र कानून कार्यान्वयनका लागि परिचालन गरेको हुन्छ । त्यस बाहेक अन्य क्षेत्रमा पनि प्रहरीको प्रत्यक्ष सरोकार...

Read moreDetails

श्रममन्त्री यादव र नेपालका लागि कतारी राजदूतबीच शिष्टाचार भेट

श्रममन्त्री यादव र नेपालका लागि कतारी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अली अल–अन्सारीबिच आज...

Read moreDetails

पकाह मैनपुरमा कार्यपालिकाको निर्णय विपरीत कर्मचारी भर्ना प्रक्रिया अघि बढेपछि विवाद, अध्यक्षमाथि अधिकार दुरुपयोगको आरोप

पकाह मैनपुरमा कार्यपालिकाको निर्णय विपरीत कर्मचारी भर्ना प्रक्रिया अघि बढेपछि विवाद, अध्यक्षमाथि अधिकार दुरुपयोगको आरोप

वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकामा कर्मचारी भर्ना सम्बन्धी विवाद सतहमा आएको छ। कार्यपालिकाले गरेको आधिकारिक निर्णयलाई लत्याउँदै कर्मचारी पदपूर्तिको प्रक्रिया...

Read moreDetails

पर्सामा सशस्त्र प्रहरीद्वारा बेवारिसे कारबाट पेस्तोल र गोली बरामद

पर्सामा सशस्त्र प्रहरीद्वारा बेवारिसे कारबाट पेस्तोल र गोली बरामद

वीरगञ्ज । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तूबिहार चोक क्षेत्रबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल...

Read moreDetails

अग्रगामी मोर्चा मधेश प्रदेशको तयारी बैठक सम्पन्न, असोज ३ गते वीरगञ्जमा वृहत् भेला हुने

अग्रगामी मोर्चा मधेश प्रदेशको तयारी बैठक सम्पन्न, असोज ३ गते वीरगञ्जमा वृहत् भेला हुने

​वीरगञ्ज। अग्रगामी मोर्चा मधेश प्रदेश समन्वय समितिको आयोजनामा हुन गइरहेको भेला तथा प्रशिक्षण कार्यक्रमको तयारी बैठक वीरगञ्जमा सम्पन्न भएको छ।...

Read moreDetails

नेपाल नागरिक फाउन्डेसनद्वारा निःशुल्क आँखा शिविरः ८५ जनाको परीक्षण गर्दा २५ जनामा भेटियो मोतियाबिन्दु

नेपाल नागरिक फाउन्डेसनद्वारा निःशुल्क आँखा शिविरः ८५ जनाको परीक्षण गर्दा २५ जनामा भेटियो मोतियाबिन्दु

वीरगंज। नेपाल नागरिक फाउन्डेसन पर्साको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका वडा नं.११, श्रीपुरमा एकदिने निःशुल्क...

Read moreDetails
Page 13 of 130 1 … 12 13 14 … 130

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.