वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको अर्थतन्त्र चलायमान बनाउन उधारो...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीलाई अस्पताल बाहिर औषधि खरिद गर्न लगाउने स्वास्थ्य संस्थाहरूलाई कारबाही गर्ने...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेपालको मुख्य आर्थिक प्रवेशद्वार तथा औद्योगिक राजधानीका रूपमा परिचित वीरगञ्जको प्रतिष्ठित व्यावसायिक संस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ५०औं...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । पर्वतारोहणमा गएका पर्यटकको 'फेक रेस्क्यु' (नक्कली उद्धार) गरी बिमा रकम ठगी गरेको आरोपमा एक ट्रेकिङ सञ्चालक पक्राउ परेका छन्।...
विस्तृतमा पढ्नुहोस्ताप्लेजुङ । बाँदरलाई पासोमा पारी कुकुर लगाएर अमानवीय ढंगले मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको...
विस्तृतमा पढ्नुहोस्जितपुर, बारा | जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो १०औँ स्थापना दिवसको अवसर पारेर विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उपमहानगरपालिकाको कार्यालय परिसरमा...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । पर्सा जिल्लाको राजनीतिक इतिहासमा नयाँ मोड आएको छ। भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार पर्सा जिल्लाका चारवटै...
विस्तृतमा पढ्नुहोस्चितवन । चितवनको कालिका नगरपालिका-९ मा शनिबार भएको अटो रिक्सा दुर्घटनामा परी चार जनाको ज्यान गएको छ। शक्तिखोर-उपरदाङगढी सडकखण्डमा अटो...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्सामा प्रतिनिधिसभा सदस्यका लागि चारवटै निर्वाचन क्षेत्रमा आज बिहान १० बजेदेखि विधिवत् रूपमा मतगणना कार्य सुरु भएको छ।...
विस्तृतमा पढ्नुहोस्विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ। जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार धरानका मेयर...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
