वैशाख ८, ताप्लेजुङ । ताप्लेजुङमा आज करेन्ट लागेर चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। सदरमुकाम...
विस्तृतमा पढ्नुहोस्धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशुली नदीमा आइतबार साँझ दुई जना सवार मोटरसाइकल खसेको छ। सशस्त्र प्रहरी बल...
विस्तृतमा पढ्नुहोस्हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ खण्डमा आज माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडा आउँदै...
विस्तृतमा पढ्नुहोस्२८ चैत, काभ्रेपलाञ्चोक। रामेछापको मन्थली नगरपालिकाको कठजोर ठाँटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका–३ को ऐरमवास...
विस्तृतमा पढ्नुहोस्विराटनगर । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला...
विस्तृतमा पढ्नुहोस्१७ चैत, काठमाडौं । काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुई जना घाइते भएका छन्...
विस्तृतमा पढ्नुहोस्चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक...
विस्तृतमा पढ्नुहोस्१६ फागुन, वीरगञ्ज । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पमा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । मुगुको रारा तालको किनारमा सञ्चालित होटलमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षति भएको छ । होटल सञ्चालन...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । वीरगन्जको पावरहाउस नजिकै भारतीय नम्बरको कार र अटो एकआपसमा ठोक्किएका छन् । घण्टाघरबाट गण्डकतर्फ गईरहेको बीआर ०५ वाई...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३