काठमाडौं । शुक्रबार साँझ काठमाडौंसहित देशका अधिकांश स्थानमा आएको तीव्र हावाहुरीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ। यसबाट मानवीय क्षतिसमेत भएको छ।...
विस्तृतमा पढ्नुहोस्रञ्जि पाण्डेय वीरगन्ज । अस्थायी ट्राफिक प्रहरी पोष्ट परवानीपुरले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । जिल्ला ट्राफिक प्रहरी...
विस्तृतमा पढ्नुहोस्सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित बकरी बजारमा आज बिहान टिपरको ठक्करबाट ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको छ। इलाका...
विस्तृतमा पढ्नुहोस्चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिएपछि सडक पूर्णरुपमा बन्द भएको छ। वीरगञ्जबाट काठमाडौं जाँदै...
विस्तृतमा पढ्नुहोस्सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका-२ भिमस्थानमा आज विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन्। तिनपाटन...
विस्तृतमा पढ्नुहोस्एजेन्सी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित गंगनानीमा आज बिहीबार एक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । काठमाडौंको तीनकुनेमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहान साढे...
विस्तृतमा पढ्नुहोस्मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। प्रहरीका...
विस्तृतमा पढ्नुहोस्धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका भोजपुर जिल्लाको षडानन्द नगरपालिका...
विस्तृतमा पढ्नुहोस्पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा आइतबार राति भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने चालकसहित दुई...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३