Advertisement

सेवा

वीरगन्ज-२ छपकैया र १६ इनर्वामा रास्वपाकाे अगुवा कार्यकर्ता भेटघाट सम्पन्न

वीरगन्ज-२ छपकैया र १६ इनर्वामा रास्वपाकाे अगुवा कार्यकर्ता भेटघाट सम्पन्न

वीरगन्ज । वीरगञ्जको वडा नम्बर २ छपकैया र वडा नम्बर १६ इनर्वामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महानगर कमिटीको आयोजनामा अगुवा...

Read moreDetails

वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड

वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड

वीरगन्ज । वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जो ​वीरगन्जस्थित बिपिसी (BPC) कलेजमा लैंगिक...

Read moreDetails

पत्रकारहरुको कल्याणकारी कोष स्थापना गर्न सञ्चार प्रतिष्ठानलाई सर्वोच्चको आदेश

संसद पुर्नस्थापना सहितको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सवोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारहरूको हकहितका लागि प्रत्येक सञ्चार प्रतिष्ठानमा कल्याणकारी कोष स्थापना गर्नुपर्ने कानुनी व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन...

Read moreDetails

सरकारी विज्ञापन वितरणमा विभेद भएको भन्दै सर्वोच्चमा रिट : समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग

सरकारी विज्ञापन वितरणमा विभेद भएको भन्दै सर्वोच्चमा रिट : समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग

काठमाडौं । नेपाल सरकारले हालै जारी गरेको विज्ञापन सम्बन्धी एक परिपत्रले निजी सञ्चार माध्यमहरूमाथि गम्भीर संकट पैदा गरेको भन्दै सर्वोच्च...

Read moreDetails

गण्डकी प्रदेशका अधिकृत शर्मा सहित पाँचजना विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ११ जनाउपर भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल...

Read moreDetails

रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटीको पर्सा प्रहरीलाई डिजिटल शौचालय

रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटीको पर्सा प्रहरीलाई डिजिटल शौचालय

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा...

Read moreDetails

क्वाइनोनिया वीरगंज चर्चले आयोजना गरेको कार्यक्रममा ७९ जनाद्वारा रक्तदान

क्वाइनोनिया वीरगंज चर्चले आयोजना गरेको कार्यक्रममा ७९ जनाद्वारा रक्तदान

वीरगन्ज । वीरगंजको मिथिलानगरस्थित क्वाइनोनिया वीरगंज चर्चले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ महिलासहित ७९ जनाले रक्तदान गरेका छन् ।...

Read moreDetails

कपिलवस्तुमा प्रहरीको गोली लागि घाईते भएका युवकको मुत्यु

कपिलवस्तुमा प्रहरीको गोली लागि घाईते भएका युवकको मुत्यु

काठमाडौं । कपिलवस्तुको बरगदामा केही दिनअघि मन्दिर तोडफोड भएपछि उत्पन्न तनावका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका...

Read moreDetails

चार सहसचिव सहित सातजनाको जिम्मेवारी हेरफेर, पर्साका सहायक प्रजिअ कार्कीको संखुवासभा सरुवा

चार सहसचिव सहित सातजनाको जिम्मेवारी हेरफेर, पर्साका सहायक प्रजिअ कार्कीको संखुवासभा सरुवा

वीरगन्ज । गृह मन्त्रालयले प्रशासन संयन्त्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले चार सहसचिवसहित सात जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयको पछिल्लो...

Read moreDetails

सरकारी कार्यालयको समय परिवर्तन: आजदेखि बिहान ९ बजे खुल्ने, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालयको समय परिवर्तन: आजदेखि बिहान ९ बजे खुल्ने, हप्तामा दुई दिन बिदा

वीरगन्ज । मुलुकमा बढ्दो पेट्रोलियम संकट र कार्यसम्पादनलाई व्यवस्थित बनाउने उद्देश्यले सरकारले सरकारी कार्यालयको सेवा प्रवाह गर्ने समयमा परिवर्तन गरेको छ।...

Read moreDetails
Page 32 of 75 1 … 31 32 33 … 75

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.