काठमाडौं । जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । भ्रष्टाचार विरुद्ध आज जेन–जी पुस्ताले देशभर प्रदर्शन गरेको छ । देशमा व्याप्त भ्रष्टाचार र बेथिति विरुद्ध युवाहरु जुरुक्कै...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जमा विश्व बेपत्ता विरुद्धको दिवसको अवसरमा वीरगन्जमा विभिन्न संघ संस्थाले दीप प्रज्जवलन गरेको छ । पर्सागढी सहिद स्मृति...
विस्तृतमा पढ्नुहोस्काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्। उनी अहिले ७ बजे त्रिभुवन अन्तराष्ट्रिय...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको अन्तस्शुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझाउँदै सर्वोच्च...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्तामाथि भ्रष्टाचार मुद्दा चल्ने भएको छ । ७८ लाख घुस...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले उखु किसानहरूको वर्तमान आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी...
विस्तृतमा पढ्नुहोस्वीरगंज । पर्सा जिल्लामा देखिएको झाडापखाला जन्य रोग (हैजा) को प्रकोप नियन्त्रणका लागि वीरगन्जका केही निजी अस्पतालहरुले पनि सहयोग र...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जमा गएको शुक्रबारदेखि फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि स्वस्थ्य संकट व्यावस्थापन समितिले विभिन्न निर्णयहरु गरेको छ । मधेश...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
