• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, October 16, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगञ्जमा सञ्चालनमा आएको ‘बेबी एन्ड ममा’ शप पूर्वमेयर सरावगीले गरे उद्घाटन

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन ३०, शुक्रबार २०:१२
वीरगञ्जमा सञ्चालनमा आएको ‘बेबी एन्ड ममा’ शप पूर्वमेयर सरावगीले गरे उद्घाटन
1
SHARES
16
VIEWS

वीरगन्ज । बालबालिका तथा महिलाहरुलाई लक्षित गरेर ‘बेबी एन्ड ममा’ नामक नयाँ शप शुक्रबारदेखि सञ्चालनमा आएको छ।

वीरगञ्जको घण्टाघर नजिकै आर्मी ब्यारेक छेउमा रहेको व्यापारिक कम्प्लेक्समा सञ्चालनमा आएको पसलको वीरगञ्ज महानगरपालिकाका पूर्व नगरप्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका हुन् ।

अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी विद्यार्थी नेतृ ज्योति सोहनीले सञ्चालनमा ल्याएको उक्त फेन्सी पसलमा युवती र बालबालिकाका लागि उच्च गुणस्तरीय कपडाहरू उचित मूल्यमा उपलब्ध हुने जनाएको छ ।

ADVERTISEMENT

स्थानीय ग्राहकहरूलाई एउटै छानामुनि गुणस्तरीय र सहज सेवा प्रदान गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको सञ्चालक सोहनीले बताईन् । उद्घाटनका क्रममा पूर्व मेयर विजय कुमार सरावगीले आजका युवाहरुले व्यावसायमा प्रवेश गर्नु सराहनीय रहेको भन्दै यसले स्वरोजगार बनाउने र आर्थिक कारोबारमा समेत महिलाको सहभागितालाई सुनिश्चित गर्न सहयोग गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश समिति सदस्य प्रभाकर गुप्ता, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, युवा विद्यार्थी नेताहरु कविराज पटेल, अनिश पटेल लगायत स्थानीय व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले नयाँ व्यावसायिक पहलताको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Previous Post

पर्सा कांग्रेसका किसान नेतादेखि पूर्वकृषिमन्त्री र उद्योगीसमेत केन्द्रीय समितिमा निर्वाचित

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In