• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, October 14, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकः सीमापार अपराधविरुद्ध क्षेत्रीय सहकार्य र संयुक्त विपद् व्यवस्थापनमा नेपालको जोड

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २८, बुधबार २१:००
पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकः सीमापार अपराधविरुद्ध क्षेत्रीय सहकार्य र संयुक्त विपद् व्यवस्थापनमा नेपालको जोड

नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित साह भेटवार्ताका क्रममा

1
SHARES
13
VIEWS

काठमाडौँ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा नेपालले सीमापार हुने संगठित अपराध, आतंकवाद तथा प्राकृतिक विपद्को सामना गर्न क्षेत्रीय सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीहरू द्रुत गतिमा बढिरहेकाले भावी पुस्ताको सुरक्षित भविष्यका लागि यो ऐतिहासिक बैठक अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

नेपालको तर्फबाट स्पष्ट धारणा राख्दै उनले अपराधविरुद्धको क्षेत्रीय सहकार्य कुनै पनि सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्ने मान्यता प्रस्तुत गरे ।

ADVERTISEMENT

यस्ता गम्भीर सुरक्षा चुनौतीहरूलाई परास्त गर्न प्रभावकारी सूचना आदानप्रदान, अत्याधुनिक प्रविधिको अधिकतम उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य रहेको उनको भनाइ थियो।

यसैगरी, प्राकृतिक विपत्तिले भौगोलिक सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै बिमस्टेकअन्तर्गत ुक्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्रु र ‘संयुक्त कार्यदलु’ गठन गर्ने नेपालको विशेष प्रस्ताव बैठकसमक्ष अघि सारिएको छ।

भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय छलफल बैठकको अवसरमा गृहमन्त्री र भारतीय समकक्षी अमित शाहबीच साझा सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल भएको छ।

भेटमा दुवै देशका गृहमन्त्रीहरूले द्विदेशीय सुरक्षाका आयामिक तथा नवीनतम मामिलाहरूमा आपसी समन्वय र सहकार्यलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो भेटघाटका क्रममा नेपाली उद्योगी तथा व्यापारीहरूले भारतीय बजार पहुँचका क्रममा भोग्नु परेका विविध चुनौतीहरू र भारतमा कार्यरत प्रवासी नेपालीहरूका समस्याका विषयमा समेत गम्भीर छलफल भएको थियो।

नेपाली पक्षबाट उठाइएका ती विषयहरूमा भारतीय तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ।

Previous Post

सल्यानमा सांसद हरि पन्तद्वारा फरक शैलीमा ‘हामी आउँदैछौँ’ अभियानको समापन

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In