• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाराकाे एकता बैठक तथा प्रशिक्षण जारी

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन १३, मंगलवार १४:५६
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाराकाे एकता बैठक तथा प्रशिक्षण जारी
1
SHARES
7
VIEWS

कलैया । नेपाली कम्युनिस्ट पार्टी बाराको आयोजनामा कलैयास्थित दरबार होटलमा जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम जारी छ।

नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा बारा संयोजक गीता कँडेलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि नेकपाका संयाेजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

​कार्यक्रममा कार्य समायोजन समिति सदस्य तथा मधेस इञ्चार्ज महेन्द्र राय यादव, पूर्वमन्त्री एवं कार्य समायोजन समिति सदस्य मातृका प्रसाद यादव, मधेस प्रदेश सह-इन्चार्जहरू राजकुमार भट्टराई, श्रीप्रसाद साह, मधेस प्रदेश संयोजक राजु खड्का, मधेस प्रदेश सह-संयोजक क्षेत्रबहादुर श्रेष्ठ लगायतका नेताहरूले सम्बाेधन गरेका छन् ।

ADVERTISEMENT

​जिल्ला इन्चार्ज रमेश राय यादव, सह-इन्चार्जहरू कमरेड बय यादव, कमरेड भरत बहादुर खड्का, कमरेड राजन पौडेल, कमरेड बिजेन्द्र प्रसाद चौधरी, केन्द्रीय कमिटी सदस्य कमरेड गोविन्द आचार्य, अनेरास्ववियु केन्द्रीय सचिव कमरेड फिरोज अहमद, प्रदेश सभा सदस्य कमरेड लक्ष्मी देवी ठाकुर, र संविधान सभा सदस्य कमरेड गोपाल ढाका लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
​राष्ट्रिय गानबाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा दिवङ्गत कमरेडहरू गोपाल ढाका र दिलमाया थापाको स्मरण गर्दै मौन धारण र श्रद्धाञ्जली अर्पण गरिएको थियो।
​सो अवसरमा रविराज ढकाल, जोशिमाया तामाङ, मालती कुशवाहा, र प्रभु यादव लगायतले अतिथिहरूलाई फूल तथा गमला प्रदान गरी स्वागत गर्नुभएको थियो।
​कार्यक्रममा कमरेड रामनिवास प्रसादले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कमरेड रमेश प्रसाद यादव लगायतका नेताहरूले शपथ ग्रहण तथा आफ्ना मन्तव्यहरू राख्नुभएको थियो।

Previous Post

महावीर एग्रोलाई प्रशासनले फितलो कारवाही गरेर उन्मुक्ति दिन खोजेको आरोप

Next Post

कम्युनिष्टहरु प्रधानमन्त्री र मन्त्री बन्न लागे, विरोधीहरु कम्युनिष्ट आन्दोलन सिध्याउने रणनीतिमा लागे : प्रचण्ड

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In