• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, August 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भाथा मेला जाने बाटोमा मृत फेला परेका युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र ९, मंगलवार १६:४१
भाथा मेला जाने बाटोमा मृत फेला परेका युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि
2
SHARES
24
VIEWS

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको चारभैया पोस्टबाट करिब २ किलोमिटर उत्तर भाठामेला जाने बाटोमा मंगलबार बिहान मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि भएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित राष्ट्रिय निकुञ्जको चारभैया पोष्टमा मंगलबार बिहान करिब ८ः३० बजेको समयमा अन्दाजी २५/२६ वर्ष जस्तो देखिने पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको थियो ।

शव देखेपछि स्थानीय र निकुञ्ज सुरक्षामा खटिएका नेपाली सेनाले प्रहरीलाई खबर गरेका थिए।

ADVERTISEMENT

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी रंगपुर टाडी पर्साबाट प्रहरी सहायक निरीक्षक हर्क बहादुर श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा बरिष्ठ प्रहरी अनुसन्धान अधिकृतसहित ५ जनाको विशेष टोली अनुसन्धानका लागि घटनास्थल पुगेको थियो।

शवको घटनास्थल मुचुल्का तथा प्रारम्भिक कानुनी प्रक्रिया पुरा गरी अपराह्न ३ः०० बजे पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

सुरुमा नाम, थर र ठेगाना नखुलेका मृतक युवकको पछि आफन्तबाट पहिचान खुलेको छ। मृतकका बुवा अजय रामले अस्पताल पुगेर शवको पहिचान गरेपछि उनी बारा जिल्ला बिश्रामपुर गाउँपालिका–५ ईटियाही बस्ने १७ वर्षीय आकाश राम रहेको पुष्टि भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ। रामलाई ठक्कर दिने ट्याक्टर र चालकको पनि खोजी भईरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।

Previous Post

सरकारले गठन गरेको कार्यदलद्वारा वीरगन्ज चिनी कारखानाको स्थलगत निरीक्षण शुरु

Next Post

सात दिनभित्र विवरण पेस गर्न संसदीय समितिको निर्देशनपछि ठाकुरराम क्याम्पसका प्राध्यापकहरुमा खैलाबैला

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In