• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, August 23, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेश प्रदेश सरकारद्वारा आठै जिल्लाका पत्रकार महासंघलाई प्रविधि सामग्री हस्तान्तरण

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र ४, बिहीबार १४:०९
मधेश प्रदेश सरकारद्वारा आठै जिल्लाका पत्रकार महासंघलाई प्रविधि सामग्री हस्तान्तरण
1
SHARES
7
VIEWS

​जनकपुरधाम । ​मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशभित्रका आठवटै जिल्लाका नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई आधुनिक सञ्चार तथा सूचना प्रवाह सामग्री हस्तान्तरण गरेको छ।

​मन्त्रालय परिसरमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले महासंघका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूलाई कम्प्युटर, प्रोजेक्टर र प्रिन्टर लगायतका प्रविधिजन्य उपकरणहरू औपचारिक रूपमा हस्तान्तरण गरेेका हुन् ।

​कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फकिरा महतोले प्रविधिको यो युगमा पत्रकारिता क्षेत्रलाई थप सबल, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

ADVERTISEMENT

“जिल्ला तहमा रहेर सीमित स्रोत-साधनका बीच काम गरिरहेका पत्रकार साथीहरूलाई प्रविधिसँग जोड्न र सूचना प्रवाहलाई थप व्यवस्थित बनाउन यी सामग्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन्,” मन्त्री महतोले भने, “नागरिकलाई सत्य, तथ्य र निष्पक्ष सूचना पुर्‍याउने कार्यमा सञ्चारकर्मीहरूको योगदान अतुलनीय छ, त्यसैले महासंघको संस्थागत विकास र भौतिक सुदृढीकरणका लागि प्रदेश सरकार सधैं तत्पर रहनेछ।”

​उनले आगामी बजेट र नीतिहरूमा पनि मधेश प्रदेशको समग्र सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि, लोककल्याणकारी विज्ञापन व्यवस्थापन र पत्रकारहरूको वृत्तिविकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने स्पष्ट पारे ।
​हस्तान्तरण कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूले प्रदेश सरकारको यो प्रयासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

आधुनिक प्रविधिसहितका उपकरण प्राप्त भएपछि जिल्ला शाखाहरूको दैनिक प्रशासनिक कार्यका साथै सूचना संकलन, प्रशोधन र डिजिटल अभिलेखीकरणमा ठूलो राहत पुग्ने महासंघका पदाधिकारीहरूको भनाइ थियो।

​कार्यक्रममा मन्त्रालयका सचिव, उच्चपदस्थ अधिकारीहरूका साथै मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकार महासंघका पदाधिकारी एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Previous Post

नेकपामा सङ्गठनात्मक न्याय र युवा व्यवस्थापनको माग, ७० प्रतिशत युवाहरु समेटिने प्रतिबद्धता

Next Post

अग्रगामी मोर्चा मधेश प्रदेशद्वारा सङ्गठन विस्तार र प्रादेशिक भेला गर्ने निर्णय

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In