• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, June 23, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

साउथजोन माध्यामिक विद्यालयको विद्यार्थी कल्याण परिषदको सपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार ९, मंगलवार १२:०७
साउथजोन माध्यामिक विद्यालयको विद्यार्थी कल्याण परिषदको सपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न
2
SHARES
27
VIEWS

वीरगन्ज । वीरगन्ज १३ राधेमाईमा रहेको साउथजोन माध्यामिक विद्यालयका नवनिर्वाचित विद्यार्थी कल्याण परिषदका पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार विद्यालय परिसरमा आयोजना गरिएको सपथ ग्रहण तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थी कल्याण परिषदमा निर्वाचित हेड ब्वाय, हेड गर्ल, क्याप्टेन र प्रिफेटहरुलाई पथ तथा गोपनीयताको सपथ ग्रहण गराए ।

विद्यार्थी कल्याण परिषदको निर्वाचन विद्यालयमै अध्ययनरत दुईजना विद्यार्थीहरुले निर्माण गरेको विद्युतीय मतदान मेशिन मार्फत मतदान गरिएकोले पनि नमूना मतदान भएको विद्यालयका संस्थापक प्रधानाध्यापक सरोज चौधरीले बताए ।

ADVERTISEMENT

प्रधानाध्यापक चौधरीकै अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लामिछाने, प्याब्सनका बरिष्ठ सल्लाहाकार प्रकाश उपाध्याय, प्याब्सनका केन्द्रीय सदस्य छुडुप लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साथै विद्यालयमा अध्ययरनत विद्यार्थीहरु मध्य गत शैक्षिक सत्रमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल, प्याब्सनका मधेस प्रदेश उपाध्यक्ष इमामुद्दीन अहमद, पर्साका बरिष्ठ उपाध्क्षय सुशीला साह,

Advertisment Advertisment Advertisment

महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए ।

Previous Post

कक्षा १२ को परीक्षामा ओम नेशनल कलेजकी कुल्सुम खातुन पर्सा बाराकै उत्कृष्ट, कलेजद्वारा एक थान ल्यापटप प्रदान

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In