• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बिरगंजमा “विश्व मायोपिया सचेतना सप्ताह २०२६” सम्पन्न: बालबालिकाको दृष्टि जोगाउन बेलैमा सचेत हुन चिकित्सकहरूको आग्रह

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ ९, शनिबार १२:५९
बिरगंजमा “विश्व मायोपिया सचेतना सप्ताह २०२६” सम्पन्न: बालबालिकाको दृष्टि जोगाउन बेलैमा सचेत हुन चिकित्सकहरूको आग्रह
2
SHARES
26
VIEWS

बिरगंज ।“Start Early, Protect Vision for Life” भन्ने मुख्य नाराका साथ मे १८ देखि २४ सम्म विश्वभर मनाइँदै गरिएको ‘विश्व मायोपिया सचेतना सप्ताह २०२६’ को अवसरमा बिरगंजमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन् ।

सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको र्‍याली वीरगन्जको घण्टाघरबाट सुरु भई मकालु होटल, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो ।

​विगत केही समययता बालबालिकाहरूमा नजिकको दृष्टिदोष अर्थात् मायोपियाको समस्या तीव्र गतिमा बढिरहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

ADVERTISEMENT

बिरगंज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पतालको मुख्य आयोजना तथा नारायणी आँखा अस्पताल र सिद्धि आई केयर सेन्टरको सक्रिय सहभागितामा आयोजित उक्त कोणसभामा वरिष्ठ आँखा रोग विशेषज्ञहरूले मायोपियाका कारण, यसको रोकथाम र समयमै उपचार नगर्दा निम्तिने जोखिमबारे प्रकाश पारेका थिए ।

​कार्यक्रममा विशेषज्ञ वक्ताका रूपमा उपस्थित डा. कृष्ण कान्त गुप्ता, डा. विपिन विष्ट र डा. आदित्य प्रसादले बालबालिकामा बढ्दो स्क्रिन टाइमलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

आधुनिक जीवनशैलीका कारण अत्यधिक मोबाइल, ट्याबलेट तथा कम्प्युटरको प्रयोग, लामो समयसम्म नजिकबाट पढ्ने वा हेर्ने बानी र बाहिरी (आउटडोर) खेलकुदमा कमी आउनाले बालबालिकाहरूमा मायोपिया हुने दर निकै उच्च देखिएको चिकित्सकहरूको भनाइ छ ।

Advertisment Advertisment Advertisment

उनका अनुसार समयमै आँखाको परीक्षण गराउने, चिकित्सकको सल्लाहबमोजिम उचित पावरको चस्मा प्रयोग गर्ने र नियमित फलोअपमा बस्ने हो भने बालबालिकाको दृष्टिलाई थप कमजोर हुनबाट सुरक्षित राख्न सकिन्छ ।

​स्थानीय सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा अभियानका संयोजक एवं मायोपिया विशेषज्ञ वसन्त पौडेलले यस्ता सचेतनामूलक अभियानले अभिभावक र बालबालिका दुवैलाई जिम्मेवार बनाउने र दृष्टि संरक्षणमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

​कार्यक्रमको समापन गर्दै मुख्य आयोजक संस्था वीरगन्ज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पतालका अध्यक्ष विश्वराज गौतमले र्‍याली तथा कोणसभालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हात, चिकित्सक टोली र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर ।

अध्यक्ष गौतमले अस्पतालले केवल उपचार मात्र नभई समुदायस्तरमै पुगेर आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेकोे छ ।

Previous Post

५१८ दिनदेखि हराएको पत्रकार महासंघ पर्साकाे हिसाबकिताब ३ दिनभित्र बुझाउन पूर्व अध्यक्ष तिवारीलाई अल्टिमेटम 

Next Post

वीरगञ्जमा सशस्त्र प्रहरीको नि:शुल्क शिविर : ११३ वर्षीया वृद्धासहित २२ जनाको आँखाको सफल शल्यक्रिया

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In