वीरगन्ज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज विभागीय टिम एपीएफ क्लब र मधेस प्रदेश भीड्दैछन् । दुवै टिमबीच वीरगन्जको नारायणी रंगशाला नजिक टीबी शाह क्रिकेट मैदानमा खेल भईरहेको छ ।
मधेस प्रदेशले पहिले टस जितेर फिल्डिङ रोजेको छ । विभागीय टोली एपीएफ क्लबलाई ब्याटिङको निम्तो दिएको छ । वीरगन्ज र जनकपुरमा प्रधानमन्त्री कप क्रिकेट भईरहेको छ ।
