• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

धनुषा–१ मा मातृका यादव विजयी भए पनि प्रमाणपत्र नपाएकोमा नेकपाको आपत्ति

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २५, सोमबार १०:४१
समानुपातिकको अन्तिम बन्दसूची सार्वजनिक: पुरुषभन्दा महिला उम्मेदवार धेरै
22
SHARES
246
VIEWS

वीरगंज । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भए पनि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भइसक्दा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु स्थापित विधि र कानुन विपरीत भएको उल्लेख गर्नुभएको छ ।

ADVERTISEMENT

वक्तव्यमा उल्लेख भए अनुसार निर्वाचन आयोगको गत फागुन १८ गतेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको थियो । उम्मेदवारी खारेज भइसकेको अवस्थामा शान्तिपूर्ण मतदान र मतगणना सकिएर यादव विजयी हुँदा समेत प्रमाणपत्र दिन आलटाल गरिनु चिन्ताजनक विषय भएको पार्टीले जनाएको छ ।

आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम नै सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा गणना सम्पन्न भएको वक्तव्यमा स्पष्ट पारिएको छ । उम्मेदवारी नै नरहेको व्यक्तिसँग सम्बन्धित विषय देखाएर प्रमाणपत्र रोक्नु कानुनसम्मत नदेखिने नेकपाको दाबी छ ।

पार्टीले निर्वाचन आयोग जस्तो संवैधानिक निकायलाई कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न र विधिको शासन पालना गर्न आग्रह गरेको छ । साथै, यस सम्बन्धमा न्यायालयबाट पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय हुने विश्वास वक्तव्यमार्फत व्यक्त गरिएको छ ।

Previous Post

चुनावी दौडको अन्तिम मोड: तीन क्षेत्रको मत गणनाले तय गर्नेछ संसदको अन्तिम तस्विर

Next Post

समानुपातिकतर्फ रास्वपाको भारी अग्रता, मधेसवादी दललाई थ्रेसहोल्ड कटाउन सकस

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In