• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

निर्वाचन अधिकृतलाई ‘माछा र बियर’ को धोको: सुत्ने बेला काम गर्न अह्राएपछि सहायक मतदान अधिकृत प्रहरी खोरमा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २१, बिहीबार १२:५७
निर्वाचन अधिकृतलाई ‘माछा र बियर’ को धोको: सुत्ने बेला काम गर्न अह्राएपछि सहायक मतदान अधिकृत प्रहरी खोरमा
15
SHARES
166
VIEWS

मोरङ । मोरङको सुनवर्षी नगरपालिका-६ स्थित पटियापाडा माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत रञ्जित शिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचनको पूर्वतयारीमा सघाउनुको साटो मादक पदार्थ र मासुको माग गर्दै मुख्य निर्वाचन अधिकृतलाई अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार दिउँसो मतदान केन्द्र पुगेका शिवाले काममा खटिनुको साटो “मैले पहिला पनि चुनाव गराएको हुँ, त्यतिबेला माछा र बियर खुवाउँथे, यहाँ के–के व्यवस्था छ?” भन्दै हप्काउन सुरु गरेका थिए। राति निर्वाचन टोली तयारीमा जुट्दा उनले “मेरो बिहान ढिलोसम्म सुत्ने बानी छ, तिमीहरू आफैँ उठेर काम गर्दै गर्नु” भन्दै टोलीलाई आदेश दिएका थिए।

ADVERTISEMENT

सम्झाउन खोज्दा उल्टै आक्रामक बनेपछि मोरङका प्रहरी प्रमुख एसपी कोवित कटवालको निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको हो।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेका शिवाको ठाउँमा तत्काल अर्को कर्मचारी खटाएर मतदान प्रक्रिया सुचारु गरिएको छ। मतदान अधिकृत यदीबहादुर श्रेष्ठका अनुसार, शान्तिपूर्ण मतदानमा बाधा पुऱ्याउने व्यवहार देखाएपछि यो कदम चालिएको हो।

Previous Post

सुरक्षा ‘थ्रेट’ को कारण देखाउँदै झापा उडेको बालेनको हेलिकोप्टर बीचबाटै काठमाडौं फर्कियो

Next Post

सुदूरपश्चिममा उत्साहजनक मतदान, मध्याह्नसम्म २० प्रतिशत मत खस्यो

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In