• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मुस्ताङ निर्वाचन: जोमसोमदेखि १०० किमि टाढा मतदान केन्द्र, मतपेटिका ल्याउनै सकस

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ४, सोमबार ०८:४३
मुस्ताङ निर्वाचन: जोमसोमदेखि १०० किमि टाढा मतदान केन्द्र, मतपेटिका ल्याउनै सकस
12
SHARES
132
VIEWS

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका कतिपय मतदानस्थलहरू सदरमुकाम जोमसोमदेखि १०० किलोमिटरभन्दा बढीको दूरीमा रहेका छन्। नेपाल–चीन सीमावर्ती कोरलानाका नजिकका मतदान केन्द्रहरू भौगोलिक रूपमा निकै टाढा हुँदा निर्वाचन व्यवस्थापनमा चुनौती देखिएको छ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड यी गाउँपालिकाका मतदानस्थलहरू जोमसोमबाट १०० किलोमिटरभन्दा टाढा छन्। ६ वटा मतदानस्थल रहेको लोमान्थाङ पुग्न सवारीसाधनबाटै ६ देखि ७ घण्टा लाग्छ। लोमान्थाङमा २,०११ र लोघेकर दामोदरकुण्डमा १,५४२ मतदाता छन्। समग्र जिल्लाभर ३९ मतदानस्थलमा कुल ११,३२८ मतदाता कायम रहेका छन्।

ADVERTISEMENT

राष्ट्रिय राजमार्गसँग जोडिएका स्थानमा केही सहज भए पनि शाखा सडकमा रहेका केन्द्रहरूमा पुग्न घण्टौँ लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताएका छन्। भौगोलिक दूरीका कारण मतदान सकिएपछि मतपेटिका सदरमुकाम जोमसोम पुर्‍याउन राति १२ बजेसम्म लाग्ने अनुमान गरिएको छ।

हिमपात र चिसोको जोखिमका बीच निर्वाचन कार्यालयले ३९ वटै मतदानस्थलमा सुरक्षा र कर्मचारी व्यवस्थापनको तयारी तीव्र पारेको छ।

Previous Post

आजदेखि चुनावी प्रचार–प्रसार खुला: आचारसंहिता उल्लंघन गर्नेको उम्मेदवारी नै खारेज हुन सक्ने

Next Post

मलंगवामा अज्ञात समूहको गोली प्रहारबाट सब-इन्जिनियरको मृत्यु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In