• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रहरी महानिरीक्षक कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, दिउँसोको खाजा र खाद्यान्न सहयोग

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ १, बिहीबार १८:०७
प्रहरी महानिरीक्षक कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, दिउँसोको खाजा र खाद्यान्न सहयोग
12
SHARES
128
VIEWS

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियास्थित मानव सेवा आश्रमको अवलोकन भ्रमण गरेका छन् ।

मधेस प्रदेशको सुरक्षा सम्मेलनमा जनकपुर आएका आईजीपी कार्की माघे सङ्क्रान्तिको अवसर पारेर बिहीबार आश्रम आईपुगेका हुन् । आइजीपी कार्कीले आश्रममा रहेका आश्रित बुवाआमाहरूसँग समय बिताउनुका साथै खाजा सेवा र अति आवश्यक खाद्यान्न सामग्री प्रदान गरे ।

उनले आश्रमको सेवा कार्यमा व्यक्तिगत रूपमा १० हजार रुपैयाँ नगद सहयोग समेत हस्तान्तरण गरे
सो अवसरमा मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया र पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकको पनि उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार प्रहरी टोलीले आश्रममा रहेका असहाय र बेसहारा नागरिकहरूसँग साक्षात्कार गर्दै मानवीय सेवाको भावना प्रकट गरेको थियो ।

अवलोकनका क्रममा आइजीपी कार्कीले मानव सेवा आश्रमले सडक आश्रित र बेसहारा नागरिकहरूको व्यवस्थापनमा गरिरहेको कार्य अत्यन्तै सराहनीय र उदाहरणीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कार्कीले मानवीय सेवामा नेपाल प्रहरीको सदैव साथ रहने प्रतिबद्धता जनाउँदै आश्रमको सुरक्षा र सहयोगका लागि प्रहरीको तर्फबाट चौबिसै घण्टा एक जना जनशक्ति खटाइएको जानकारी दिए ।

Advertisment Advertisment Advertisment

उनले आगामी दिनमा पनि प्रहरी प्रशासनको तर्फबाट हुन सक्ने सम्भावित सबै प्रकारका सहयोग जारी रहने विश्वास दिलाए ।

कार्यक्रममा आश्रमका अभिभावकहरू प्रकाश थारु, कमल चौगाई, डा. निरज सिंह, डा. प्रिति यादव र मौसमी श्रेष्ठको उपस्थिति थियो ।

त्यसैगरी आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सर्राफ, पवन कलवार र आर्यन गुप्ता लगायतले कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए ।

 

Previous Post

कांग्रेस नेता शर्माको दाबी: ‘पार्टी विभाजित भएको छैन’

Next Post

बारा पर्साका स्थानीय देखि केन्द्रसम्मका जनप्रतिनिधिको उपस्थितिमा वीरगन्जमा धुमधामले मनाईयो माघी (खिचडी)

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In