• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बारा पर्साका स्थानीय देखि केन्द्रसम्मका जनप्रतिनिधिको उपस्थितिमा वीरगन्जमा धुमधामले मनाईयो माघी (खिचडी)

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ १, बिहीबार १८:३२
बारा पर्साका स्थानीय देखि केन्द्रसम्मका जनप्रतिनिधिको उपस्थितिमा वीरगन्जमा धुमधामले मनाईयो माघी (खिचडी)
12
SHARES
131
VIEWS

वीरगन्ज । नेपालका थारु समुदायले मनाउने माघी (खिचडी) वीरगन्जमा धुमधामले मनाईएको छ । माघ १ गते थारु सम्वत नयाँबर्षको रुपमा मनाउने गरेका थारु समुदायले बिहीबार वीरगन्जको घण्टाघरमा भेला भएर विभिन्न भेषभूषा, संस्कृति झल्किने पहिरन र झाँकी सहितको ¥याली वीरगन्जको स्वीमिङ्गपुलमा पुगेर भव्य सभाको आयोजना गरेको थियो ।

माघी मूल समारोह समितिका संयोजक जंग बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी लक्ष्मी नारायण बण्ठाले पानसमा दीप प्रज्जवलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।

ADVERTISEMENT

सभामा बोल्ने वक्ताहरुले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिमा राज्यको विभेद बर्षौसम्म रहँदा पछाडि परेको बताउदै अब संविधानमा उल्लेख भए अनुसारको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, संविधानसभा सदस्य जयप्रकाश थारु, बारा निर्वाचन क्षेत्र नम्बर ४ का प्रदेशसभा सदस्य देव नारायण चौधरी, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका पूर्व इञ्चार्ज नीरज पिठाकोटे मगर, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियार, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी लगायत विभिन्न पालिकाका वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिले पनि शुभकामना व्यक्त गरेका थिए ।

Advertisment Advertisment Advertisment

माघी मूल समारोह समितिका सुरक्षा समितिका संयोजक विकास चौधरीले स्वागत गरेको कार्यक्रममा थारु समुदायमा प्रख्यात घाटु नाच, समाचकेवा, पूर्वी थारु नाच लगायत विभिन्न विद्यालयबाट थारु गीत संगीतमा नृत्यु प्रस्तुत गर्दै भव्य मनोरञ्जनले दर्शकहरु झुम्मिएका थिए ।

हरेकबर्ष मनाउदै आएको माघी (खिचडी) मा रक्तदान, थारु समुदायले बनाउने विभिन्न खानाका परिकारका स्टलहरु तथा सांस्कृतिक कार्यक्रमहरुमा आदिवासी समुदाय मात्रै नभई अन्य समुदायले पनि भरपूर उपस्थितिले साथ दिनुका साथै मनोरञ्जन समेत लिएका थिए ।

कार्यक्रमको सञ्चालन विजया ओझैया र मनोज चौधरीले गरेका थिए । कार्यक्रमको व्यावस्थापनमा थारु नागरिक समाज बारा, पर्सा, रौतहटका संयोजक परमानन्द थारुले संयोजनकारी भूमिका खेलेका थिए ।

Previous Post

प्रहरी महानिरीक्षक कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, दिउँसोको खाजा र खाद्यान्न सहयोग

Next Post

बोकारोको रेलवे स्टेशनमा कोइला बोकेको मालगाडीमा लागेको आगो सीआईएसएफद्वारा नियन्त्रण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In