• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान : चार मोटरसाइकल र मोबाइल बरामद

by
प्रकाशित मिति : २०८२ मंसिर ८, सोमबार १८:२१
बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान : चार मोटरसाइकल र मोबाइल बरामद
12
SHARES
137
VIEWS

बारा । जिल्ला प्रहरी कार्यालय बाराले चारवटा मोटरसाईकल बरामद गरेको छ । बाराको पचरौता न.पा. वडा नं. ६, चिकनी टोल नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोली र तस्करहरूको समूहबीच झडप भएको थियो।

भारतको हनुमाननगरतर्फबाट नेपालतर्फ तस्करीका सामानहरू लोड गरिएको ट्याक्टर र मोटरसाइकलसहित करिब २५ जनाको समूह आइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीसँग जम्काभेट भएको थियो।

प्रहरीले तस्करहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले एक्कासी कटुवा बन्दुकबाट २ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरी गस्ती टोलीले जवाफी कारबाहीमा ९ एमएम पेस्तोलबाट ७ राउण्ड जवाफी फायर गरेको थियो।

ADVERTISEMENT

गोली हानाहानपछि तस्करहरूको समूह ट्याक्टरसहित भारततर्फ भाग्न सफल भए पनि उनीहरूले घटनास्थल वरपर दशगजा क्षेत्रमा चार वटा मोटरसाइकल र केही अन्य सामानहरू छोडेर गएका थिए।

घटनास्थलबाट बरामद भएका सामानहरूमा चार थान भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई थान भारतीय सिम प्रयोग भएका स्क्रिन टच मोबाइल, र भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा थप टोली खटाएर बरामद गरिएका यी सामानहरूलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरकिो भनाई छ।

Previous Post

किशोर–किशोरीमा डिजिटल र एआईको लत : आधुनिक समाजमा मानसिक संकट निम्तिने खतरा

Next Post

पर्सा प्रहरीद्वारा एक महिनामा ३ करोड ७५ लाखको भन्सार छलीका सामान बरामद, १८४ फरार प्रतिवादी पक्राउ

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In