• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बेवारिसे सुटकेशले वीरगञ्जमा खैलबैला, बम डिस्पोजल टोलीद्वारा सुरक्षित ‘डिस्पोज’

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २६, बुधबार २०:१०
बेवारिसे सुटकेशले वीरगञ्जमा खैलबैला, बम डिस्पोजल टोलीद्वारा सुरक्षित ‘डिस्पोज’
11
SHARES
126
VIEWS

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२, छप्कैयास्थित बिरयानी हाउस अगाडि बेवारिसे अवस्थामा फेला परेको एउटा शंकास्पद सुटकेशका कारण बुधबार साँझ स्थानीय क्षेत्रमा केही समयका लागि खैलबैला मच्चिएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, बुधबार साँझ करिब ६ः०० बजे खैरो रङको सुटकेश बेवारिसे अवस्थामा भेटिएको सूचना प्रहरी बिट छप्कैयालाई प्राप्त भएको थियो।

ADVERTISEMENT

सूचना पाउने बित्तिकै प्रहरी हवल्दार रञ्जन राज पाण्डेको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। सुटकेश शंकास्पद देखिएपछि घटनास्थललाई तत्काल सुरक्षा घेरामा राखिएको थियो।

थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विर्ता, पर्साबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा थप टोली समेत परिचालन गरिएको थियो।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाईएको थियो। श्री जनगण वीरगञ्जबाट ७ जनाको विशेष बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले उक्त सुटकेशलाई ‘डिस्पोज’ (नष्ट) गरेको हो।

बम डिस्पोजल टोलीद्वारा गरिएको परीक्षणका क्रममा सुटकेश भित्र कुनै प्रकारको विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ। यससँगै तत्काल कुनै पनि जोखिम नरहेको निष्कर्ष निकालिएको छ।

प्रहरीले घटनाको कारण र सुटकेश कसले छाड्यो भन्ने सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

Previous Post

‘डढेको र भत्किएको घरमा के फर्किनु’ — प्रचण्डको व्यङ्ग्य

Next Post

आन्दोलनमा आपराधिक उपद्रव र आगजनी गरेको अभियोगमा ५ जना पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In