• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, October 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चाडपर्वमा एक्सचेञ्ज र विभिन्न छुट अफरको नाममा उपभोत्ता ठगी गर्दै अटोमोबाईल्स बिक्रेताहरु

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २९, बिहीबार १४:४९
चाडपर्वमा एक्सचेञ्ज र विभिन्न छुट अफरको नाममा उपभोत्ता ठगी गर्दै अटोमोबाईल्स बिक्रेताहरु

तस्वीर : एआईको सहयोगमा बनाईएको

1
SHARES
15
VIEWS

वीरगन्ज । चाडपर्वमा वस्तु र सेवामा उपभोक्ताहरु व्यापक ठगीमा पर्ने गरेका छन् । नेपालमा राजस्व चुहावट गरेको भन्दै विवादमा तानिएका अटोमोबाईल्स कम्पनीहरु र आधिकारिक बिक्रेताहरुबाट उपभोत्ताहरु पनि ठगीने गरेको गुनासो बढेको छ ।

चाडपर्वको अवसरमा उपभोत्ताले साना र हलुका सवारी साधनहरु पनि बढी खरिद गर्ने भएकोले विभिन्न छुट अफर र एक्चेञ्जको नाममा बिक्रेताहरुले उपभोत्तालाई ठगी गर्ने गरेको गुनासो बढेको हो ।

विशेषगरी मोटरसाईकल कम्पनी र बिक्रेताहरुबाट मोटरसाईकल खरिद गर्ने उपभोत्ताहरु ठगीने गरेका छन् । छुट र एक्चेञ्ज अफरको प्रचार गर्ने र मोटरसाईकल खरिद गरेपछि त्यसको केही पार्टपुर्जाहरु कम्पनीले नदिने भन्दै छुट्टै खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था बिक्रेताहरुले सृजना गर्ने गरेको उपभोत्ताहरुको गुनासो छ ।

ADVERTISEMENT

संघीय सरकारको अनुगमन गर्ने निकाय वाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालयको भएपनि अहिले चाडपर्वमा खाद्यवस्तुहरुको अनुगमनमा मात्रै केन्द्रीत हुँदा अटोमोबाईल्स कम्पनी र बिक्रेताहरुले खुलेआम उपभोत्तालाई ठगी रहेका छन् ।

मोटरसाईकल खरिद गर्न जाने उपभोत्ताहरुलाई वस्तु छनौटको अधिकार भएपनि मोटरसाईकलमै आउने पाटपूर्जाहरुको पनि उपभोत्ताले छुट्टै मूल्य तिर्न बाध्य छन् ।

बिक्रेताहरुले कम्पनीले नै बिक्रेतालाई नदिने भन्दै मोटरसाईकलको लेगगार्ड समेत उपभोत्तालाई छुट्टै किन्न लगाउने गरेका छन् । उपभोत्ताले बिक्रेताको शोरुमबाट लेगगार्ड खरिद नगरेर बाहिर खरिद गर्छु भन्दापनि फाईनान्सर र इन्स्योरेन्सको बाहानाले उपभोत्तालाई शोरुममै मोटरसाईकलको लेगगार्ड खरिद गर्न बाध्य पार्ने गरेको एक ग्राहकले बताए ।

पहिले मोटरसाईकलको मूल्य भन्ने त्यसपछि सेवा शुल्क, नामसारी लगायतका नाममा शुल्कहरु थप्दै मोटरसाईकलको लागत मूल्य बढाउने गरेको ग्राहकको गुनासो छ ।

बाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालयले अटोमोबाईल्स क्षेत्रमा अनुगमन नै गर्न भ्याएको छैन । दशैंमा खाद्यवस्तुहरुकै अनुगमनमा बढी व्यस्त हुने भएको र अहिले कपडा पसलहरुको समेत अनुगमन भईरहेकोले दशैंपछाडि भने अटोमोबाईलक्षेत्रको अनुगमन गर्ने बाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाले बताए ।

अटोमोबाईल्समा आयात बिन्दुदेखि नै राजस्व छलि मात्रै होईन लागत मूल्य र अतिरिक्त मूल्यहरु जोड्दै उपभोत्ता ठग्ने गरेपनि त्यस्ता कम्पनीहरु अझै कारवाहीको दायरामा नआएको उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी बताउछन् ।

ठूला आयातकर्ताहरु राज्यको अर्थतन्त्र सञ्चालनमै प्रभाव पार्नसक्ने खालका शक्तिशाली हुने र उनीहरुका डिलर बिक्रेताहरु पनि आयातकर्ताहरुकै शर्त र निर्देशन अनुसार कमिसनको आधारमा व्यावसाय गर्ने भएकोले उनीहरुले पनि कम्पनीको नाम देखाएर पन्छिने गरेका छन् ।

Previous Post

पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकः सीमापार अपराधविरुद्ध क्षेत्रीय सहकार्य र संयुक्त विपद् व्यवस्थापनमा नेपालको जोड

Next Post

पूर्वन्यायाधीश रणबहादुर बम हत्याकाण्डका फरार प्रतिवादी अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In