• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, September 10, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

धनुषाको धनौजीमा सडक निर्माणको अवैध धन्दा, प्रमुख प्रशासकीय अधिकृत सहित १० जना र ४ संस्थालाई अख्तियारको डण्डा

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २५, बिहीबार १६:२५
1
SHARES
10
VIEWS

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकामा बाटो निर्माणका क्रममा कुनै काम नै नगरी झुट्टा कागजात बनाएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित १० जना र चार वटा निजी फर्म तथा कम्पनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

धनौजी गाउँपालिकाअन्तर्गत गौरदाहा देखि लखौरीसम्मको सडक निर्माण ठेक्काको विषयमा अख्तियारले गैरकानुनी लाभ तथा हानि पुऱ्याई भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा चलाएको हो। आयोगका अनुसार सडक निर्माणका लागि बोलपत्र आह्वान तथा बोलपत्र आशयको सूचना नियमानुसार प्रकाशित नै नगरी प्रक्रिया अघि बढाइएको थियो।

त्यसका साथै, स्थलगत रूपमा कुनै पनि निर्माण कार्य सम्पादन नभएको अवस्थामा समेत गैरकानुनी रूपमा झुट्टा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी तथा गराई रकम भुक्तानी लिने-दिने कार्य गरिएको अनुसन्धानबाट खुलेको छ।

ADVERTISEMENT

उक्त प्रकरणमा धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, अन्य प्राविधिक तथा कर्मचारीहरू गरी १० जना व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। यसका अलावा भ्रष्टाचारमा संलग्न रहेको भन्दै अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसके वाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. लाई समेत प्रतिवादी कायम गरिएको छ।

आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१० को देहाय (ङ_ बमोजिमको कसुरमा फरक(फरक बिगो रकम कायम गरी कैद सजाय, बिगोबमोजिम जरिवाना र बिगो असुल उपर गर्न मागदाबी गरेको छ। साथै, सोही ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिमसमेत थप कैद र जरिवाना सजाय हुनुपर्ने मागसहित आरोपपत्र दायर गरिएको छ।

Previous Post

वीरगन्जको क्यासिनो प्रकरण : कानुनी मापदण्ड, प्रहरी छापा र राजनीतिक प्रतिशोधको नयाँ तरङ्ग

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In