• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, August 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाली कम्युनिस्ट पार्टी (मधेस प्रदेश संसदीय दल) द्वारा दुःख व्यक्त, सांसदहरूको १ दिनको तलब राहत कोषमा दिने घोषणा

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १२, शुक्रबार ०९:३३
नेपाली कम्युनिस्ट पार्टी (मधेस प्रदेश संसदीय दल) द्वारा दुःख व्यक्त, सांसदहरूको १ दिनको तलब राहत कोषमा दिने घोषणा
1
SHARES
6
VIEWS

जनकपुरधाम । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण पुगेको अपूरणीय जनधनको क्षतिप्रति नेपाली कम्युनिस्ट पार्टी संसदीय दल मधेस प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ।

संसदीय दलको बैठक तथा विज्ञप्ति मार्फत विपद्‌मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ।

साथै, बाढीका कारण घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। प्राकृतिक विपद्‌को यस कठिन घडीमा प्रभावित क्षेत्रका नागरिकहरूको तत्काल खोज, उद्धार तथा प्रभावकारी राहत कार्यमा सहयोग पुर्‍याउन मधेस प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्योगी-व्यवसायी, समाजसेवी तथा सञ्चार जगतलाई संसदीय दलले हार्दिक अपिल गरेको छ।

ADVERTISEMENT

यसैगरी, विपद् व्यवस्थापन र पीडितहरूको पुनस्थापनाका लागि आफ्नो तर्फबाट ऐक्यबद्धता जनाउँदै मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले १ दिन बराबरको सेवा सुविधा ९तलब० केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेका छन्।

उक्त रकम प्रदेश सभा क्भअचभतबचष्बत मार्फत कोषमा जम्मा गराइने संसदीय दलका नेता तथा मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ‘समिर’ले जानकारी दिए ।

Previous Post

अग्रगामी मोर्चा पर्साको २१ सदस्यीय जिल्ला समिति गठन, असोज ३ मा वीरगन्जमा विशेष भेला हुने

Next Post

मधेश प्रदेशमा व्यापक प्रशासनिक सुधारको सुरुवात ‘एक कर्मचारी, एक कार्यालय’ नीति कडाइका साथ लागू

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In