• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, July 18, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

युवा ऐन संशोधन र एकीकरण सम्बन्धी विधेयकमा मन्त्रालयद्वारा सरोकारवालासँग छलफल सुरु

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ श्रावण १, शुक्रबार १५:१९
युवा ऐन संशोधन र एकीकरण सम्बन्धी विधेयकमा मन्त्रालयद्वारा सरोकारवालासँग छलफल सुरु
0
SHARES
3
VIEWS

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले युवा सम्बन्धी कानुनलाई परिमार्जन, संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरोकारवालाहरूसँग बृहत् छलफल सुरु गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूको अध्यक्षतामा मन्त्रालयमा आयोजित एक विशेष बैठकमा यस विधेयकको मस्यौदामाथि गहन विमर्श भएको हो।

बैठकमा सहभागी युवा प्रतिनिधिहरूले नेपाली युवाहरूले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यका हरेक संरचनामा युवाहरूको सम्मानजनक र अर्थपूर्ण उपस्थितिलाई नयाँ ऐनले सुनिश्चित गर्नुपर्ने सुझाव दिए।

ADVERTISEMENT

साथै, विश्वका अन्य मुलुकहरूले युवा विकास, उद्यमशीलता र सशक्तिकरणका क्षेत्रमा अपनाएका सकारात्मक एवं उदाहरणीय कदमहरूलाई समेत नेपाली कानुनमा समेट्न उनीहरूले जोड दिएका थिए।

सरोकारवालाहरूको सुझावलाई सम्बोधन गर्दै मन्त्री रामजी यादवले युवाको क्षेत्रमा विश्वभर भइरहेका नवीन र सकारात्मक अभ्यासहरूलाई मध्यनजर गर्दै नयाँ ऐन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘विश्वले युवा जनशक्तिलाई कसरी उपयोग र परिचालन गरिरहेको छ, त्यसलाई हामी ध्यान दिनेछौँ,’ मन्त्री यादवले भने, ‘यसका साथै विगतमा नेपाल आफैँले युवा क्षेत्रमा हासिल गरेका सकारात्मक सिकाई र अनुभवहरूलाई समेत यस एकीकृत विधेयकमा समेटिनेछ।’

विधेयकलाई सान्दर्भिक, व्यावहारिक र वैज्ञानिक बनाउने उद्देश्यले आयोजित उक्त छलफलमा मन्त्रालयका सचिव दिपक काफ्ले, पूर्व सचिव रामप्रसाद थपलिया, मन्त्रालयका सह–सचिवहरू बाबुराम भण्डारी र मनिता श्रेष्ठको उपस्थिति रहेको थियो।

त्यसैगरी, वैदेशिक रोजगार बोर्डका सह(सचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरे तथा नेपाल कानुन आयोगका उप–सचिव जलेश्वर राम लगायतले विधेयकका कानुनी, व्यावहारिक तथा प्राज्ञिक पक्षमा आफ्ना धारणाहरू राखेका थिए ।

मन्त्रालयले प्राप्त सुझावहरूलाई समेटेर विधेयकलाई चाँडै अन्तिम रूप दिई अगाडि बढाउने जनाएको छ।

छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवा क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा विज्ञहरूको उपस्थिति रहेको थियो।

Previous Post

स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरलाई उपकार सेवा नेपालद्वारा पंखा सहयोग

Next Post

नाफिजद्वारा वीरगन्जका सुरेश विडारी सहित तीन आर्थिक पत्रकार सम्मानित

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In