• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 7, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैजना दोषी ठहर

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार २३, मंगलवार २०:२६
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैजना दोषी ठहर
0
SHARES
4
VIEWS

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला सुनाउँदै उच्च पदस्थ र शक्तिशाली संजाललाई ठूलो झट्का दिएको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व जोडिएको यो राज्यविरुद्धको संगठित अपराधमा अदालतले कसुर ठहर गरेको हो।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले गत जेठ २७ गतेदेखि भइरहेको निरन्तर सुनुवाइलाई टुंग्याउँदै मंगलबार उक्त फैसला गरेको हो। यद्यपि, दोषी प्रमाणित भएकाहरूले कति वर्ष जेल सजाय भोग्नुपर्ने हो भन्ने कुराको निर्धारण भने अर्को पेशीमा मात्र तय हुने आदेशमा उल्लेख छ।

ADVERTISEMENT

यो मुद्दा नेपाली राजनीतिक र प्रशासनिक इतिहासमै सबैभन्दा लज्जास्पद र संगठित ठगी काण्डका रूपमा हेरिएको थियो, जहाँ राज्यकै माथिल्लो ओहोदामा बसेका व्यक्तिहरूले नेपाली नागरिकलाई विदेशी नागरिक बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेका थिए।

पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, शरणार्थी नेता टेकनाथ रिजाल र विचौलिया बेचन झासहितका व्यक्तिहरू यस काण्डका मुख्य योजनाकारका रूपमा तानिएका थिए।

यस प्रकरणको अनुसन्धान र कानुनी प्रक्रिया निकै जटिल मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको हो। जिल्ला सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते पहिलोपटक ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरेको थियो।

Advertisment Advertisment Advertisment

त्यसपछि अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा २०८१ वैशाख ९ गते थप पाँचजना र २०८१ साउन २९ गते बेचन झा पक्राउ परेपछि तेस्रो पूरक मुद्दा दर्ता गरिएको थियो।

शक्ति र पहुँचको आडमा कानुनलाई हातमा लिन खोज्ने ठूलो संजाललाई अदालतको यो फैसलाले कानुनभन्दा माथि कोही हुँदैन भन्ने बलियो सन्देश दिएको छ।

संक्षिप्त फैसलाको पूर्ण विवरण सार्वजनिक हुन बाँकी रहे पनि यो फैसलाले मुलुकमा सुशासन र विधिको शासन स्थापनाका लागि एउटा महत्वपूर्ण कोशढुङ्गा सावित गर्ने देखिन्छ।

Previous Post

अस्पतालहरुमा कार्यविधि अनुसार निःशुल्क तथा छुटको व्यावस्था गर्न प्रशासनको निर्देशन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In