• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 7, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अस्पतालहरुमा कार्यविधि अनुसार निःशुल्क तथा छुटको व्यावस्था गर्न प्रशासनको निर्देशन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार २३, मंगलवार २०:१३
वीरगंजमा आज साँझदेखि कर्फ्यू आदेश जारी, अटेर गरे सुरक्षाकर्मीले गोली हान्न सक्ने चेतावनी
1
SHARES
12
VIEWS

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सरकारी, निजी तथा सहकारी अस्पतालहरूले लक्षित वर्गका विपन्न नागरिकलाई नियम अनुसार दिनुपर्ने निःशुल्क उपचार तथा छुट सुविधा कार्यविधि अनुसार उपलब्ध गराउन निर्देशन दिएको छ ।

अस्पतालहरुमा नियम अनुसार दिनुपर्ने सुविधा तथा छुटहरु नदिएको गुनासो बढेपछि प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई कार्यविधि अनुसारको छुट र सहुलियत तत्काल व्यवस्था गर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको आदेशलाई उदृत गर्दै प्रशासकीय अधिकृत रेखा कुमारीद्वारा हस्ताक्षरित पत्रमा आर्थिक रूपमा विपन्न, असहाय र बेवारिसे भनी स्थानीय तहले सिफारिस गरेका बिरामीहरूलाई (लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ु बमोजिम सहुलियत उपलब्ध गराउन भनिएको छ।

ADVERTISEMENT

नियम उल्लंघन गर्ने र सहुलियत नदिने अस्पतालहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ। यसका साथै, अस्पतालहरूले नियम पालना गरे/नगरेको नियमित अनुगमन गर्न र कारबाही प्रक्रिया अघि बढाउन स्वास्थ्य कार्यालय पर्सा तथा जिल्लाका सबै स्थानीय तहहरूलाई समेत बोधार्थ पठाइएको छ।

स्थानीय तहहरूलाई आफ्ना मातहतका सबै वडा कार्यालयहरूमा यसबारे जानकारी गराउन र कडा निगरानी राख्न निर्देशन दिइएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

अस्पतालहरूमा श्रम शोषण : न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षामा गम्भीर लापरबाही

Next Post

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैजना दोषी ठहर

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In