• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 20, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

हिंसा न्युनीकरणका लागि बारामा २ दिने तालिम सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार ६, शनिबार ०६:१०
हिंसा न्युनीकरणका लागि बारामा २ दिने तालिम सम्पन्न
1
SHARES
14
VIEWS

बारा । मधेश प्रदेश अन्तर्गत बारामा अपाङ्गता भएका महिला बारा । मधेश प्रदेश अन्तर्गत बारामा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, न्यायमा पहुँच तथा हिंसा रोकथामलाई केन्द्रमा राख्दै दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

तथा किशोरीहरूको अधिकार, न्यायमा पहुँच तथा हिंसा रोकथामलाई केन्द्रमा राख्दै दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

सीबीएम ग्लोबल तथा नेपाल अपाङ्ग महिला संघको सहकार्यमा सञ्चालित IGNITE परियोजना अन्तर्गत आयोजित उक्त तालिम सञ्चालन गरिएको हो।

ADVERTISEMENT

बिहीबार र शुक्रबार कलैयास्थित होटल करनराज प्यालेसमा सम्पन्न तालिममा कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका तथा सिम्रौनगढ नगरपालिकामा गठित पालिका स्तरीय हिंसा प्रतिकार्य समूह (VRG) तथा जिल्ला सुरक्षा रक्षक सञ्जाल बारा का गरी ३० जना प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

तालिममा अपाङ्गताको परिभाषा, प्रकार, अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण, लैङ्गिक हिंसा, न्यायमा पहुँच तथा अपाङ्गता भएका महिला र किशोरीहरूले भोग्ने विभिन्न प्रकारका हिंसा र विभेदका विषयमा विस्तृत सहजीकरण गरिएको थियो।

सहभागीहरूलाई समुदायस्तरमा अपाङ्गता अधिकारको प्रवर्द्धन, समान तथा अर्थपूर्ण सहभागिता सुनिश्चितसु गर्ने, साथै हिंसा, भेदभाव र हानिकारक अभ्यासविरुद्ध सचेतना अभिवृद्धि गर्ने विषयमा अभिमुखीकरण गरिएको थियो।

Advertisment Advertisment Advertisment

तालिममा सहभागी पालिका स्तरीय हिंसा प्रतिकार्य समूह (VRG) तथा जिल्ला सुरक्षा रक्षक सञ्जालका सदस्यहरूले आफ्नो समुदायमा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार सुनिश्चित गर्न, हिंसा तथा विभेदविरुद्ध निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्न , आवश्यक सहजीकरण र पैरवीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

IGNITE परियोजनामार्फत अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार संरक्षण, न्यायमा पहुँच अभिवृद्धि तथा समावेशी वातावरण निर्माणका लागि विभिन्न स्थानीय तहमा क्षमता विकास र सञ्जाल सुदृढीकरणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

Previous Post

सञ्चार क्षेत्रलाई संकुचित बनाएर लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र भईरहेको छ : पूर्वमूख्यमन्त्री राउत

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In