• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

एथर ब्राण्डको स्कुटर शोरुम ‘एक्सपिरियन्स सेन्टर’ वीरगन्जमा खुल्यो, २० वटाको अग्रिम बुकिङ्ग, उदघाटनकै दिन एउटाबिक्री

by
प्रकाशित मिति : २०८३ असार ४, बिहीबार १३:०९
एथर ब्राण्डको स्कुटर शोरुम ‘एक्सपिरियन्स सेन्टर’ वीरगन्जमा खुल्यो, २० वटाको अग्रिम बुकिङ्ग, उदघाटनकै दिन एउटाबिक्री
3
SHARES
34
VIEWS

वीरगन्ज । वीरगञ्जको आदर्शनगरमा प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ को नयाँ शोरूम ‘एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा आएको छ।

नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले गेटवे मोटर्स प्रा. लि. को व्यवस्थापनमा बिहीबारदेखि सो केन्द्र सञ्चालनमा ल्याएको हो।

​नयाँ शोरूमको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका थिए । उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु गणेश लाठ, अनिल कुमार अग्रवाल, आनन्द अग्रवाल लगायत स्थानीय व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ADVERTISEMENT

वीरगन्जमा खुलेको नयाँ केन्द्रको स्थापनासँगै एथर नेपालको देशव्यापी एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ। ​मधेश प्रदेशका ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यस केन्द्रमा प्रदर्शन केन्द्रित ‘एथर ४५० सिरिज’ र पारिवारिक प्रयोगका लागि उपयुक्त ‘एथर रिज्टा’ उपलब्ध गराइएको छ।

एथरका स्कुटरहरूमा गुगल म्यापमा आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, ट्र्याक्सन कन्ट्रोल र ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसन जस्ता अत्याधुनिक सुविधाहरू समावेश रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई ८ वर्षसम्मको ब्याट्री वारेन्टी समेत प्रदान गर्दै आएको छ।
​शोरूम उद्घाटनको अवसरमा आगामी असार १२ गतेसम्मका लागि विशेष सीमित अवधिको अफर समेत सार्वजनिक गरिएको छ।

जसअन्तर्गत ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरसम्मको आकर्षक फाइनान्सिङ सुविधा र एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्म थप मूल्याङ्कन लाभ प्राप्त गर्न सक्नेछन्।

​बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै कम्पनीले वीरगञ्ज क्षेत्रमा समर्पित सेवा सहायता सहित देशभर १० वटा अधिकृत सर्भिस सेन्टर स्थापना गरिसकेको छ।

साथै, सवारी चालकको सहजताका लागि देशका प्रमुख सहर र राजमार्गहरूमा ४० भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा रहेको वैद्य इनर्जीले जनाएको छ।

एक्सपेरियन्स सेन्टर सञ्चालनमा आउनु भन्दा अघि नै २० वटा स्कुटरको अग्रिम बुकिङ्ग भईसकेको र उदघाटनका दिन एउटा बिक्री पनि भएको गेटवे मोटर प्रालिका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।

विभिन्न पाँचवटा भेरियन्ट र कलरमा ‘एथर’का स्कुटरहरु रहेका छन् । दुईपांग्रे विद्युतीय सवारी पारखीहरुका लागि यो स्कुटर निकै उपयोगी र किफायती पनि हुने कम्पनीको दावी छ ।

Previous Post

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी नयाँ कार्यविधि स्वीकृत, कानुनी रिक्तता अन्त्य

Next Post

सञ्चार क्षेत्रलाई संकुचित बनाएर लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र भईरहेको छ : पूर्वमूख्यमन्त्री राउत

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In