• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, August 13, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सा प्रहरीद्वारा विभिन्न मुद्दाका ३२ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाइयो

by
प्रकाशित मिति : २०८३ जेष्ठ ३१, आईतवार १५:३२
वीरगन्जको भेडियाही बुथबाट भारतीय नागरिक पक्राउ
1
SHARES
6
VIEWS

वीरगन्ज । पर्सा जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले ३२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले जेठ २९ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा जालसाजी, कुटपिट, लुटपिट, बैंकिङ कसुर, र चेक अनादर लगायतका मुद्दामा जरिवाना तोकिएका व्यक्तिहरू रहेका छन्।

ADVERTISEMENT

प्रहरीले पक्राउ परेका सबै ३२ जना प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा दाखिला गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमा वीरगन्ज महानगरपालिका–८ का मोहन प्रसाद कलवार (जालसाझी), वीरगन्ज–१६ का बसुदिन अंसारी (हानि नोक्सानी), नवि उल्लाह अंसारी (जालसाझी), मोसलम खातुन (जालसाझी) र नौसाद अंसारी (जालसाझी) रहेका छन्।

त्यस्तै वीरगन्ज–१८ का लिलावति देवी (सम्बन्ध विच्छेद), वीरगन्ज–१९ का जमिला खातुन तेलिन (सम्बन्ध विच्छेद), वीरगन्ज–३ का सहनाज खातुन (नाता कायम) र वीरगन्ज–२० का रमेश महरा (लेनदेन बिगो) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी साविकका विभिन्न गाविस तथा हालका गाउँपालिका र नगरपालिका क्षेत्रबाट पक्राउ पर्नेहरूमा राम हजरा दुसाद (कुटपिट), जगदिश राउत अहिर (कुटपिट र लुटपिट), चोकट साह तेलि (लुटपिट), सैनुल चुहारीन (जालसाझी), तिलक पंडित कुम्हार (जालसाझी), लक्ष्मी साह कानु (लुटपिट), र कालिका सिंह राजपूत (गैरकानुनी साधारण सभाको कारबाही) रहेका छन्।

फरार सूचीमा रहेका पुष्पराज कोईराला ९जालसाझी०, सिमारेखा देवी बरैनि (करकाप), रामानन्द प्रसाद चौरसिया (जालसाझी), मन्तुल्ला अंसारी (जालसाझी), गगनदेव मुखिया बिन (जालसाझी), रामजि साह रौनियार (जालसाझी), ज्ञानी देवी अहिरिन (सम्बन्ध विच्छेद), बसमति देवि मलाहिन (जालसाझी), सुनिता देवी भन्ने अनिता देवी तेलिन (जालसाझी), भरत हजरा (जालसाझी), जवाहिर खवास (जालसाझी), र दुर्गा साह गोढ (लुटपिट) लाई पनि प्रहरी टोलीले पक्राउ गरेको हो।

यसका साथै बैंकिङ कसुर तथा आर्थिक विगो सम्बन्धी मुद्दाका जिराभवानी गाउँपालिका–३ का पारसनाथ प्रसाद दास (बैंकिङ कसुर), बारा फेटा गाउँपालिका–४ का बिरेन्द्र प्रसाद यादव (चेक अनादर), जगरनाथपुर गाउँपालिका–५ का नयनबती देवी (चेक अनादर), र बिन्दवासनी गाउँपालिका–३ का जितेन्द्र कुमार चौरसिया (चेक अनादर) लाई समेत पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Previous Post

आन्तरिक राेजगारी प्रवर्द्धन र सुरक्षित आप्रवासनमा नेपालकाे प्रतिबद्धता

Next Post

सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै, मधेश प्रदेश सबैभन्दा अगाडि

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In