• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 13, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंज भन्सार क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार १९:५९
वीरगंज भन्सार क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ
1
SHARES
12
VIEWS

वीरगंज । वीरगंज महानगरपालिका वडा नं.१६ स्थित भन्सार मेनगेटबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ ५ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको यात्रीवाहक अटोलाई विशेष जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

ADVERTISEMENT

पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ११ सिमलटार निवासी २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पुजा जिम्बा रहेका छन् । शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा साथबाट ५ ग्राम ब्राउन सुगर र ०.३४ मिलिग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगंजबाट प्रहरी सहायक निरीक्षक नितेश कुमार शाह कानुको कमाण्डमा खटिएको ९ जनाको टोली सहितको जाँच टोलीमा ‘दृष्टि’ नाम गरेको ‘ड्रग्स डिटेक्सन’ ट्रेडको तालिमप्राप्त पोथी कुकुर समेत सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कानूनी कारवाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

सीमा क्षेत्रमा बढ्दो लागूऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले कुकुरसहितको विशेष टोली परिचालन गरी नियमित जाँचलाई तीव्रता दिँदै आएको छ ।

Previous Post

हेटौडामा ७२ क्यू फिट सालको काठसहित योद्धा पिकअप गाडी नियन्त्रणमा

Next Post

प्रभु हस्पिटल र जुनतारा सहकारीको पहल: गाउँमै पुगेर विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य जाँच

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In